Logo
बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

सुरुङ्गा झापा, २८ जेठ । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको

Published On : २०७४ जेष्ठ २८, आईतवार ०५:४७
बबई र कर्णाली तटबन्धको काम रोकियो

गुलरिया बर्दिया, २८ जेठ । निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन् । निर्वाचन आचारसंहिता सुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना र

Published On : २०७४ जेष्ठ २८, आईतवार ०५:३७
रासस समाचार प्रभावः बाजुराको गुम्बामा मतदान केन्द्र थप

बाजुरा, २८ जेठ । बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुने भएपछि यसपालिको स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् । मत हाल्नका लागि बास बस्नेगरी

Published On : २०७४ जेष्ठ २८, आईतवार ०५:१७
श्रीलङ्काले लुम्बिनीको विकासमा सहयोग गर्छ – राजदूत पेरेरा

काठमाडौँ, २८ जेठ । नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस पेरेराले सामाजिक न्याय तथा सहअस्तित्वका लागि बुद्ध दर्शन तथा साहित्यको महत्व रहेको बताउनुभएको छ । सम्राट अशोकले श्रीलङ्कामा धर्मदूत पठाएको

Published On : २०७४ जेष्ठ २८, आईतवार ०५:१३
भूकम्पप्रतिरोधी भवन निर्माणका लागि तालिम सम्पन्न

धुलिखेल, २८ जेठ । भूकम्पपछिको निजी आवास पुनःनिर्माणका लागि दक्ष कामदारको अभाव भइरहेका बेला जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेको आयोजना एवम् सहरी विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको मुख्य डकर्र्मी तालिम

Published On : २०७४ जेष्ठ २८, आईतवार ०५:०१
स्थानीय निर्वाचन : नेतामा दबाब, मतदातामा उत्साह

काठमाडौं २८ जेठ । प्रदेश नं. २ मा पर्ने जिल्लाहरूको तापमान गर्मी मौसमले मात्र होइन, चुनावी माहोलले समेत माथितिर चढिरहेको छ । पटकपटक सरेको स्थानीय निर्वाचन दोस्रो चरणको मिति नजिकिँदै

Published On : २०७४ जेष्ठ २८, आईतवार ०१:४२
cpn-uml-1
विराटनगरमा एमालेका मेयर उम्मेदवार ढकाल

काठमाडौं २८ जेठ । एमालेले विराटनगर महानगरपालिकामा विनोद ढकाललाई मेयरको उम्मेदवार बनाएको छ । पार्टी जिल्ला कमिटी अध्यक्षसमेत रहेका ढकाललाई प्रदेश कमिटीमा सिफारिस भएका मध्येबाट मेयरका लागि चयन गरेको हो

Published On : २०७४ जेष्ठ २८, आईतवार ०१:२०
बाढीले बाध फुटायो, ३५ घर डुबानमा

राजविराज २८ जेठ । खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी-कोइलाडी गाउँपालिका डुबानमा परेको छ। चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज-कुनौली सडक खण्डमा बन्दै गरेको

Published On : २०७४ जेष्ठ २८, आईतवार ०१:१६
अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट

काठमाडौं २८ जेठ । विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको

Published On : २०७४ जेष्ठ २८, आईतवार ०१:१२
उपत्यकामा चार स्मार्ट सिटी, तीन वर्षसम्म जग्गाको कित्ताकाट रोक्का

काठमाडौं २८ जेठ । सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले कित्ताकाट रोकिएको उपत्यका

Published On : २०७४ जेष्ठ २८, आईतवार ०१:०७
उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

काठमाडौं २८ जेठ । निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । दल

Published On : २०७४ जेष्ठ २८, आईतवार ०१:०५
राष्ट्रपति किन जादैछिन् स्विजरल्याण्ड ?

काठमाडौं २८ जेठ । राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग

Published On : २०७४ जेष्ठ २८, आईतवार ०१:०४