Logo
शीर्ष नेताहरुको बैठकमा ओली अनुपस्थित्, छलफल जारी

काठमाडौं, २२ जेठ । प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। सिंहदरबारस्थित् व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा शीर्ष नेताहरुको बैठक सुरु भएको

Published On : २०७४ जेष्ठ २२, सोमबार १२:२१
कालिकोटको पलाताबाट स्वास्थ्यमन्त्री थापालाई खुल्ला पत्र

गगन कुमार थापा ज्यु, हार्दिक जयनेपाल । अर्जुन बम, तपाई प्रति धेरै नेपालीको भर छ । यो भरोशालाई झन उच्चपार्नु भएको छ । हुनेछ भन्ने मेरो आशा पनि छ । त्यसको

Published On : २०७४ जेष्ठ २२, सोमबार १२:०९
मेडिकल शिक्षामा जथाभावी शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २२ जेठ । सर्वोच्च अदालतले मेडिकल शिक्षाको ‘पोस्ट ग्य्राजुएसन’ मा जथाभावी शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मेरिट र खुला काउन्सिलिङका आधारमा

Published On : २०७४ जेष्ठ २२, सोमबार १२:०८
अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा चार दिन बिदा

कञ्चनपुर, २२ जेठ । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै

Published On : २०७४ जेष्ठ २२, सोमबार १२:०६
स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ काँग्रेस नेता कारबाहीमा

सल्यान, २२ जेठ । गत वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका स्थानीय नेता कारबाहीमा परेका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात

Published On : २०७४ जेष्ठ २२, सोमबार ११:५२
लन्डन आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, २२ जेठ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई

Published On : २०७४ जेष्ठ २२, सोमबार ११:४२
बारामा ५१ जना तेस्रोलिङ्गी मतदाता

कलैया, २२ जेठ । नीलहिरा समाज बाराले जिल्लामा ९०० देखि एक हजारसम्म हाराहारीमा तेस्रोलिङ्गी रहेकामा स्थानीय तहको निर्वाचनमा ५१ जना मात्र मतदाता नामावलीमा नाम रहेको कुरा नीलहिरा समाज बाराका जयशङ्कर

Published On : २०७४ जेष्ठ २२, सोमबार ११:३८
विभूषण र पदक : यथार्थ एउटा हल्ला अर्कै

प्रकाश सिलवाल : काठमाडौँ, २२ जेठ । राष्ट्रिय जीवनका विशिष्ट वा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने महानुभावलाई राष्ट्रिय दिवसमा सरकारले विभूषणहरुबाट पुरस्कृत गर्दा विभिन्न क्रिया प्रतिक्रिया आउने गरेका छन् । नवौँ गणतन्त्र

Published On : २०७४ जेष्ठ २२, सोमबार ११:३६
राजनीतिक नेतृत्व इमान्दार भए परिवर्तन सम्भव छ भन्ने स्थापित भयो : प्रधानमन्त्री

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक बलका साथ निश्चित लक्ष्य तय गरेर अगाडि बढ्ने हो मुलुकको आर्थिक समृद्धि र विकासका लागि लामो समय कुर्नु नपर्ने बताउनुभएको छ

Published On : २०७४ जेष्ठ २२, सोमबार ११:२५
राष्ट्रिय सरकारमा जान एमाले आतुर : एमाले नेता पाण्डे

नगरकोट, २२ जेठ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा जान आफ्नो पार्टी आतुर रहेकोे बताउनुभएको छ । एमाले पहिलेदेखि नै

Published On : २०७४ जेष्ठ २२, सोमबार ११:२०
धुर्मुस–सुन्तली फाउन्डेशनले ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने

काठमाडौं, २२ जेठ । राजधानीमा आयोजित एक कार्यक्रममा ‘धुर्मुस–सुन्तली फाउन्डेशन’का अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका छन् । हिमाल, पहाड र तराइलाई एउटै स्थानमा

Published On : २०७४ जेष्ठ २२, सोमबार १०:४२
विश्व वातावरण दिवसको उपलक्ष्यमा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ, २२ जेठ ।विश्व वातावरण दिवसको उपलक्ष्यमा आज बुढानिलकण्ठका युवाहरुले एक उत्कृष्ट कार्यक्रम आयोजना गरेका छन। रुद्रमति नदिरधोबी खोला तथा रुद्रेशोर महादेव मन्दिर परिसर सफा गरेकाछ्न। कार्यक्रम वडा नम्बर दुईका वडा

Published On : २०७४ जेष्ठ २२, सोमबार १०:३७