Logo
सहकारी ठगीमा धनराजमाथि छानविन गर्न रास्वपा उपसभापति अर्यालको माग

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई लिएर आफूहरुविरुद्ध मिडिया

Published On : २०८१ भाद्र ३१, सोमबार १४:२७
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय

भक्तपुर, ३१ भदौ । महिला कार्यालय प्रमुखले सञ्चालन गरेको कार्यालय सेवाग्राहीमैत्री र उत्कृष्ट हुन्छ भन्ने नमूना भक्तपुरले देखाएको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न सरकारी कार्यालयमा प्रमुखका रुपमा कार्यरत

Published On : २०८१ भाद्र ३१, सोमबार १४:२२
विदेशीको इशारामा प्रसिद्ध गढीमाईमा दिईने बलीको विरोध गर्न पाईंदैन्: सांसद किसान श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा दिईने बलीको विरोध नगर्न चेतावनी दिएका छ्न । सोमबार बसेको प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै सांसद

Published On : २०८१ भाद्र ३१, सोमबार १४:१५
राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

काठमाडौँ, ३१ भदौ । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले पीडितले समयमै राहत पाउन नसक्दा

Published On : २०८१ भाद्र ३१, सोमबार १४:०५
करम पूजामा सार्वजनिक बिदा

विराटनगर, ३१ भदौ । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड

Published On : २०८१ भाद्र ३१, सोमबार १४:०१
रविलाई दोषी ठहर गरेको छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर, आजै सदनमा पेश हुने

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ।तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर

Published On : २०८१ भाद्र ३१, सोमबार १३:५८
संसद्मा माओवादीको प्रश्नः क्रान्तिलाई हिंसा भन्ने हो भने झापा विद्रोह र २००७ साल के हो ?

काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले सत्तारुढ दलका नेता एवं सांसद योगेश भट्टराईले १० वर्षे जनयुद्ध र जनआन्दोलनको अवमुल्यान गर्नेगरी अभियव्यक्ति

Published On : २०८१ भाद्र ३१, सोमबार १३:५३
पाकिस्तानका १० सांसद्लाई जमानत दिइयो

इस्लामावाद, पाकिस्तान, ३१ भदौ । पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १० जना सांसदलाई सोमबार जमानत दिएको छ। राजधानी इस्लामावादमा एक ठूलो र्‍यालीको नेतृत्व गरेको

Published On : २०८१ भाद्र ३१, सोमबार १३:४५
लिपुलेक र कालापानी भारतको हो भन्ने मेटमणिलाई देशद्रोहको मुद्दा लगाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमकहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै ढकालले

Published On : २०८१ भाद्र ३१, सोमबार १३:४३
उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

वीरगञ्ज (पर्सा), ३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताएका छन् । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस

Published On : २०८१ भाद्र ३१, सोमबार १३:४१
नदीले बगाएका बालक अझै भेटिएनन्

तनहुँ, ३१ भदौ । तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् । प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड

Published On : २०८१ भाद्र ३१, सोमबार १३:२५
कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित

गण्डकी, ३१ भदौ । कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको

Published On : २०८१ भाद्र ३१, सोमबार १३:२२