Logo
बुढी गण्डकी आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं, २१ जेठ । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर

Published On : २०७४ जेष्ठ २१, आईतवार ०६:२७
नेपाली चियाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्दै टिफ्रेशो इन्टरनेशनल

काठमाडौं२१ जेठ । नेपाली चियाको अन्तर्राष्ट्रिय बजारिकण गर्दै आएको टिफ्रेशो इन्टरनेशनलले नेपालमा उत्पादित चिया तथा कफीको आन्तरिक एवं वाह्य बजारमा थप प्रवद्र्धन गर्ने भएको छ। टिफ्रेशो इन्टरनेशनलले राजधानीको ठमेलमा २

Published On : २०७४ जेष्ठ २१, आईतवार ०६:१२
संसद बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित्, एमालेसँग सहमति खाज्ने प्रयास

काठमाडौं, २१ जेठ । व्यवस्थापिका–संसदको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित् भएको छ । आईतबार विहान ११ बजे बस्ने भनिएको संसद बैठक आजै दिउँसो ३ बजेसम्मको लागि स्थगित् भएको हो

Published On : २०७४ जेष्ठ २१, आईतवार ०६:०७
राजनीतिक दलले पनि मतदाता शिक्षा दिँदै

तेह्रथुम, २१ जेठ । जिल्लामा राजनीतिक दलले पनि मतदाता शिक्षा सामग्री नै बनाएर गाउँ गाउँमा मतदाता शिक्षा दिन थालेका छन् । दलले पहिलो चरणको निर्वाचनमा जस्तो मत बदर नहोस् भनेर

Published On : २०७४ जेष्ठ २१, आईतवार ०५:३१
टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

सोलुखुम्बु, २१ जेठ । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु

Published On : २०७४ जेष्ठ २१, आईतवार ०४:४६
बस दुर्घटनामा २६ घाइते

बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले

Published On : २०७४ जेष्ठ २१, आईतवार ०४:२९
काबुल विस्फोटमा अठार जनाको मृत्यु, बाह्र घाइते

काबुल (अफगानिस्तान), २१ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएकोे र १२ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका

Published On : २०७४ जेष्ठ २१, आईतवार ०४:२८
च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकाको विजयी सुरुवात

लन्डन, २१  जेठ । श्रीलंकालाई हराउँदै दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनको दि ओभल क्रिकेट मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ९६ रनले विजयी भयो

Published On : २०७४ जेष्ठ २१, आईतवार ०४:२४
युएफा च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

काठमाडौं, २१ जेठ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति वेल्सको राजधानी कार्डिफमा भएको फाइनलमा ईटालीको युभेन्टसलाई ४–१ ले

Published On : २०७४ जेष्ठ २१, आईतवार ०४:२०
प्रधानमन्त्री चुन्न आज निर्वाचन, एमाले अवरोधले अन्यौल

काठमाडौं २१ जेठ । प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचत हुनेछन् । तर एमालेले निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा फेरि मतदान गर्ने निर्णयको

Published On : २०७४ जेष्ठ २१, आईतवार ०२:०९
दोस्रो चरणको निर्वाचनमा कांग्रेस-माओवादी तालमेल

काठमाडौं २१ जेठ । आगामी असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको छ । नेपाली

Published On : २०७४ जेष्ठ २१, आईतवार ०१:३७
पूर्वमा निर्वाचनका चार सुरक्षा चुनौती

काठमाडौं २१ जेठ । पूर्वको १६ जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४२ हजार प्रहरी परिचालन गरिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रमेशकुमार भट्टराईका अनुसार

Published On : २०७४ जेष्ठ २१, आईतवार ०१:३२