Logo
प्रधानमन्त्री निर्वाचनमा देउवाका पक्षमा मतदान गर्ने संघीय समाजवादी फोरमको निर्णय

काठमाडौं, २१ जेठ । संघीय समाजवादी फोरमले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भएको छ। प्रधानमन्त्रीका उम्मेद्वारको पक्षमा मतदान गर्ने प्रमुख सचेतक डा. शिवजी यादवले जानकारी दिए

Published On : २०७४ जेष्ठ २१, आईतवार ०८:४९
राप्रपाले पनि देउवालाई समर्थन गर्ने संकेत, संसदीय दललाई जिम्मा

काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज

Published On : २०७४ जेष्ठ २१, आईतवार ०८:१३
धमलासँग ओलीले भने,‘संसद चलाउनुपर्छ, आज चल्छजस्तो लागेको छ’

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसद चलाउनुपर्ने बताएका छन् । आईतबार व्यवस्थापिका–संसद बैठक विहान ११ बजेको लागि बोलाईएको थियो । तर, एमालेले

Published On : २०७४ जेष्ठ २१, आईतवार ०८:०४
भरतपुर घटनाको विषयमा निर्वाचन आयोगको निर्णय रोक्न सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २१ जेठ । भरतपुर घटनाको विषयमा निर्वाचन आयोगले गरेको निर्णय रोक्न सर्वोच्चमा रिट दर्ता भएको छ। निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुर-१९मा पुन: मतदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णय

Published On : २०७४ जेष्ठ २१, आईतवार ०७:५५
काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित भयो : मन्त्री शाही

काठमाडौं,२१ जेष्ठ  खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन् । आइतबार मन्त्रालयमा केहि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७

Published On : २०७४ जेष्ठ २१, आईतवार ०७:५१
भरतपुर– १९ मा काँग्रेसलाई माओवादी केन्द्रले सघाउने

चितवन, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा(माओवादी केन्द्र)ले सघाउने सहमति भएको छ । दुई

Published On : २०७४ जेष्ठ २१, आईतवार ०७:२८
देउवा र वामदेववीच भनाभन, देउवाले भने,‘एमालेलाई तीन बजेको समय दिएका छौं’

काठमाडौं, २१ जेठ । प्रधानमन्त्रीका उम्मेद्धवार समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमवीच वान टु वान भेटवार्ता भएको छ । व्यवस्थापिका–संसद

Published On : २०७४ जेष्ठ २१, आईतवार ०७:२६
जाँदाजाँदै मन्त्री थापाले भने,‘म पूनः स्वास्थ्यमन्त्री बन्न चाहन्छु’

धनराज वास्तविक : काठमाडौं, २१ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालको अन्त्यमा जाँदाजाँदै ७ वर्षीय स्वास्थ्य कार्यक्रम घोषणा गरका छन् । आईतबार स्वास्थ्य मन्त्रालयको हलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै

Published On : २०७४ जेष्ठ २१, आईतवार ०७:००
शर्मालाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

‘मेरो पक्राउ कानुन र विधि विधानकै अपमान’ : शर्मा काठमाडौं, २१ जेठ ।  अनियमितता आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले अख्तियारले कानुनको अपमान गरेको प्रतिक्रिया दिएका छन् ।

Published On : २०७४ जेष्ठ २१, आईतवार ०६:४८
सामाजिक सुरक्षाभत्ता (वृद्ध भत्ता) घर-घरमै दिइने

(राम केसी) : चौतारा, २१ जेठ । बंैकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले

Published On : २०७४ जेष्ठ २१, आईतवार ०६:३४
बुढी गण्डकी आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं, २१ जेठ । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर

Published On : २०७४ जेष्ठ २१, आईतवार ०६:२७
नेपाली चियाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्दै टिफ्रेशो इन्टरनेशनल

काठमाडौं२१ जेठ । नेपाली चियाको अन्तर्राष्ट्रिय बजारिकण गर्दै आएको टिफ्रेशो इन्टरनेशनलले नेपालमा उत्पादित चिया तथा कफीको आन्तरिक एवं वाह्य बजारमा थप प्रवद्र्धन गर्ने भएको छ। टिफ्रेशो इन्टरनेशनलले राजधानीको ठमेलमा २

Published On : २०७४ जेष्ठ २१, आईतवार ०६:१२