Logo
नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश

काठमाडौं, २० जेठ । नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । बिना वरियताका अजेन्टिनी खेलाडी डिएगो स्वार्ट्ज्म्यानलाई तेस्रो चरणमा हराउँदै जोकोविचले चौथो चरणमा स्थान बनाएका हुन्

Published On : २०७४ जेष्ठ २०, शनिबार १०:५४
मानसिक स्वास्थ्य नीति छिट्टै आउँछ : मन्त्री थापा

काठमाडौँ, २० जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताउनभएको छ । कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन लागेको बाल मानसिक स्वास्थ्य भवनको आज शिलान्यास गर्दै उहाँले

Published On : २०७४ जेष्ठ २०, शनिबार १०:४५
१२ वर्षपछि देउवाको शानदार ‘ईन्ट्री’, यस्ता छन् चूनौति, अवसर र संभावना

ऋषि धमला : काठमाडौं, २० जेठ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रधानमन्त्रीको लागि उम्मेद्धवारी दर्ता गराएका छन् । देउवाले भोलि नै मुलुकको ४० औं प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्दैछन्

Published On : २०७४ जेष्ठ २०, शनिबार १०:३१
देउवाविरुद्ध उम्मेद्धवार नउठाउने एमालेको निर्णय

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार नतोक्ने निर्णय गरेको छ । सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निर्णय

Published On : २०७४ जेष्ठ २०, शनिबार १०:१०
cpn-uml-1
एमालेद्वारा सिरहामाउम्मेदवार तय

लहान, २० जेठ । दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिरहाका ६ नगरपालिका र ९ गाउँपालिकाका प्रमुख÷अध्यक्ष पदमा उम्मेदवार तय गरेको छ । एमाले सिरहाका अध्यक्ष प्रमोद यादवकाअनुसार

Published On : २०७४ जेष्ठ २०, शनिबार १०:०४
भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय

काठमाडौं, २० जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा

Published On : २०७४ जेष्ठ २०, शनिबार ०९:५९
गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

काठमाडौँ, २० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पु¥याउन चुनौती रहेको बताउनुभएको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा

Published On : २०७४ जेष्ठ २०, शनिबार ०९:५५
पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

काठमाडौँ २० जेठ । भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । अल ‘थ्री’ मिडिया घरद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बलियो घर’ को पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ

Published On : २०७४ जेष्ठ २०, शनिबार ०९:१५
यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन् किशोरकिशोरी

गौशाला, २० जेठ । महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् । बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले

Published On : २०७४ जेष्ठ २०, शनिबार ०८:४६
आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान

  सोलुखुम्बु, २० जेठ । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर

Published On : २०७४ जेष्ठ २०, शनिबार ०८:२८
राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

संयुक्त राष्ट्रसङ्घ, २० जेठ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ । अन्तरराष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति

Published On : २०७४ जेष्ठ २०, शनिबार ०८:०९
राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा

बैतडी, २० जेठ । बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि

Published On : २०७४ जेष्ठ २०, शनिबार ०८:०५