Logo
गायिका हमाल चुनावि मैदानमा

रोल्पा, २० जेठ । नेपाली कांग्रेस, रोल्पाले चर्चित कलाकारदेखि पत्रकारसम्मलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले जिल्लाको १० वटै स्थानीय तह उम्मेदवारको अन्तिम टुंगो लगाउँदै कलाकारदेखि

Published On : २०७४ जेष्ठ २०, शनिबार ०५:२८
क्यानेडियन पिआरको पछि लाग्दा…

काठमाडौं २० जेठ । महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:४८
७५ जिल्ला टुक्रियो अब ७७ जिल्ला ! दलहरूलाई मतदाता जोगाउन धौधौ

काठमाडौं २० जेठ । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन गराउने तयारी सुरु गरेको छ । गाउँसभा र नगरसभा गठन भएको ३० दिनभित्र जिल्ला सभा र जिल्ला समन्वय समिति गठन

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:४५
प्रधानमन्त्री हुने पौडेलको ईच्छा : दिल ठूलो बनाउन देउवालाई आग्रह

काठमाडौं २० जेठ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । आजको कान्तिपुरमा खबर छ । पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:२८
एमालेले सदन अवरुद्ध गर्नुका चार कारण’

  १. भरतपुरमा पुनः मतगणना गर्न दबाब एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:२४
नयाँ प्रधानमन्त्रीका लागि यस्तो छ प्रक्रिया, आज उम्मेदवारी मतदान भोलि :

काठमाडौं २० जेठ । संसद्को अवरोध हटाएर मात्र प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्न प्रमुख विपक्षी एमालेसहित विपक्षी गठबन्धनको मागलाई बेवास्ता गर्दै सभामुख ओनसरी घर्तीमगरले सूचनाद्वारा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:१८
प्रहरीका पूर्व महानीरिक्षकहरु आफ्नै घरमा हुँदासमेत समातिएर जेल पुगेका छैनन्

  काठमाडौं २० जेठ । ओमबिक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् । आजको नागरिकमा खबर छ । वैशाख १७ मा भ्रष्ट

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:१६
एउटै पदमा सासूबुहारीको प्रतिस्पर्धा

काठमाडौं २० जेठ । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ । यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा (एमाले)

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:१०
आमा–छोरीलाई उपमेयरको टिकट

काठमाडौं २० जेठ । नेपाली कांग्रेस झापाले आमा–छोरीलाई उपमेयरको टिकट दिइएको छ । भद्रपुरको उपमेयरमा तारादेवी भुर्तेल र मेचीनगरको उपप्रमुखमा दुर्गा भूर्तेल खतिवडाले टिकट पाएकी हुन् । तारा आमा हुन्

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:०८
स्थानीय तहको भवनमा एकरुपता ल्याइने, यस्तो छ प्रस्तावित नक्सा

काठमाडौं २० जेठ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका तथा नगरपालिकाहरुको कार्यालय भवनमा एकरुपता ल्याउन भवनको नमुना तयार पारेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणमा एकरुपतालाई

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:०५
देउवाले थाले सरकारको गठनको गृहकार्य, पौडेलले पनि राखे ईच्छा

काठमाडौं २० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व

Published On : २०७४ जेष्ठ २०, शनिबार ०१:०४
भरतपुर घटनाका विषयमा के आउला निर्वाचन आयोगको निर्णय ?

काठमाडौं २० जेठ । दास्रो चरणको निर्वाचन आउन लाग्दा पनि मतगणना नसकिएको चितवनको भरतपुर महानगरमा सबैको चासो छ । मतगणना नै रोकिएपछि झन चासो बढेको छ । फेरि मतदान वा

Published On : २०७४ जेष्ठ २०, शनिबार ००:५९