Logo
खण्डन छापिदिनको लागि लुम्बिनी ईन्टरनेश्नल एकेडेमीको आग्रह

काठमाडौं, १९ जेठ । लुम्बिनी ईन्टरनेशनल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजि, ललितपुरले आफ्नो संस्थाको बारेमा प्रकाशित समाचार गलत भएको भन्दै उक्त समाचारबारे खण्डन छापिदिन आग्रह गरेको छ । शुक्रबार राजधानीमा

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ११:५२
प्रधानमन्त्री निर्वाचन जेठ २१ गते, भोलि मनोनयन दर्ता

काठमाडौं, १९ जेठ । प्रधानमन्त्रीको निर्वाचन आगामी जेठ २१ गते हुने भएको छ।  शुक्रबार संसद सचिवालयले नयाँ प्रधानमन्त्री छनोटका लागि जेठ २१ गते ११ बजे निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ११:१३
विधेयक समितिद्धारा शिक्षा नियमावली पारित, यस्ता छन् विशेषता

काठमाडौं, १९ जेठ। मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली २०७३ पारित गरेको छ । शिक्षा नियमावलीका मुख्य–मुख्य विषेशताहरु : १। माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ११:०३
श्रीलङ्कालाई युरोपेली सङ्घद्वारा तीन लाख युरो सहयोग गर्ने

कोलम्बो, १९ जेठ । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ । बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ११:०३
प्रधानमन्त्री चयन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने सत्तारुढ दलको माँग

काठमाडौं, १९ जेठ । व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगर र प्रमुख तीन दलको बैठक सम्पन्न भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको बैठकमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्री चयनको प्रक्रिया अघि

Published On : २०७४ जेष्ठ १९, शुक्रबार १०:४७
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डको विजयी सुरुवात

काठमाडौं, १९ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति लण्डनको द ओभल मैदानमा भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको

Published On : २०७४ जेष्ठ १९, शुक्रबार १०:४१
एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री चयनका बारेमा ठोस निष्कर्ष दिएनन्

काठमाडौँ, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेन् ।

Published On : २०७४ जेष्ठ १९, शुक्रबार १०:३१
क्यान्सर अस्पतालमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने

चितवन, १९ जेठ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको

Published On : २०७४ जेष्ठ १९, शुक्रबार १०:२६
पार्टीका कमीकमजोरी सच्याउन सभापति देउवासँग माग

  काठमाडौँ, १९ जेठ । बिपी विचार राष्ट्रिय समाजले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले गरेका कमीकमजोरी अबका निर्वाचनमा सच्याउन माग गरेको छ । समाजका सभापति सांसद कुलबहादुर गुरुङको

Published On : २०७४ जेष्ठ १९, शुक्रबार १०:०३
दुईसय जनालाई चश्मा बनाउने तालिम

चितवन, १९ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ । परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालका अनुसार स्कुल अफ हेल्थ साइन्स

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०९:५९
काठमाडौंका मेयर तथा उपमेयरले एकै स्वरमा भने,‘काठमाडौंलाई स्वर्ग बनाउँछौं’

रिपोर्टर्स क्लबद्धारा नवनिर्वाचित मेयर तथा उपमेयर सम्मानित काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहित बनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन्

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०९:३७
देउवा निर्विकल्प प्रधानमन्त्री बन्नुहुन्छ : यादव

काठमाडौं, १९ जेठ । नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेस सभापति शेरबहादुर देउवा निर्विकल्प प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । काँग्रेस र माओवादी केन्द्रबीचको सत्ता साझेदारीको लागि गरिएको भद्र सहमतिको

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०९:०४