Logo
‘चालु आवको वृद्धिदरमा टेकेर ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण’

काठमाडौँ, १६ जेठ । सरकारले चालु आर्थिक वर्षको उच्च वृद्धिदरलाई आधार मानेर आगामी आवमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको स्पष्ट गरेको छ । सोमबार सार्वजनिक भएको बजेटबारे जानकारी

Published On : २०७४ जेष्ठ १६, मंगलवार १३:१६
पार्किङको व्यवस्था नहुनेका कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ, १६ जेठ । सर्वोच्च अदालतले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था नगर्नुको कारणसहित लिखित जवाफ सरकारसँग माग गरेको छ । न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको एकल इजलासले आज सरकारका

Published On : २०७४ जेष्ठ १६, मंगलवार १३:०७
निर्वाचनको विकल्प निर्वाचन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको

Published On : २०७४ जेष्ठ १६, मंगलवार १३:०४
काम चलाउ सरकारले ल्याएको बजेट कसले कार्यान्वयन गर्ने हो ? : विष्णु पौडेल, पूर्वअर्थमन्त्री

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जेठ १५ गते नै बजेट आउनु अत्यन्तै सकारात्मक भएको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले काम चलाउ सरकारले ल्याएको बजेट

Published On : २०७४ जेष्ठ १६, मंगलवार १२:५८
रिपोर्टर्स क्लवको बधाईमा, जनताको ११ बुदे माग

भक्तपुर, १६ जेठ । रिपोटर्स क्लव नेपाल भक्तपुर शाखा र युवा गैर सरकारी संस्था महासंघ भक्तपुरले संयुक्त रुपमा मध्यपुरथिमी नगरपालिकाको नवनिर्वाचित मेयर तथा उपमेयरलाई गणतन्त्र दिवसको अवसरमा स्थानीय ११ बुदे

Published On : २०७४ जेष्ठ १६, मंगलवार ११:५८
बनेपामा स्पाइनल इन्जुरी सङ्घको भवन

काठमाडौँ, १६ जेठ । मेरुदण्डमा चोट लागेका बिरामीको पुनःस्थापनाका लागि काम गरिरहेको स्पाइनल इन्जुरी सङ्घ नेपालको आफ्नै भवन बनेपामा बनेको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले

Published On : २०७४ जेष्ठ १६, मंगलवार ११:४५
एघार जलविद्युत् आयोजना निर्माणको चरणमा

बाबियाचौर (म्याग्दी), १६ जेठ । जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन्

Published On : २०७४ जेष्ठ १६, मंगलवार ११:२७
बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

सिवी अधिकारी :  काठमाडौँ, १६ जेठ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड

Published On : २०७४ जेष्ठ १६, मंगलवार ११:१६
सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

काठमाडौंँ, १६ जेठ । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियुक्ति भएपछि

Published On : २०७४ जेष्ठ १६, मंगलवार १०:५८
गरिबी निवारण कोष सञ्चालक समितिमा मनोनयन

काठमाडौँ, १६ जेठ । गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यमा नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडू र विश्वशान्ति विष्टलाई मनोनयन गरिएको छ । प्रधानमन्त्री तथा कोषका अध्यक्ष

Published On : २०७४ जेष्ठ १६, मंगलवार १०:४६
ब्राजिलमा बाढी सातको मृत्यु, ४८ हजार विस्थापित

रियो डि जानेरियो, १६ जेठ । उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको. कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् । यस बाढीबाट

Published On : २०७४ जेष्ठ १६, मंगलवार १०:४३
नेपाली गीतसंगीतका विषयवस्तु अन्तराष्ट्रिय बजारमा बिक्नसक्ने क्षमता राख्छन् : धमला

आधुनिक गीत ‘आउन डल्ली’ सार्वजनीक काठमाडौं, १६ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाली गीत–संगीतको विषयबस्तु अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने क्षमताको रहेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स

Published On : २०७४ जेष्ठ १६, मंगलवार १०:३६