Logo
प्रधानमन्त्री प्रचण्डविरुद्ध यसरी खनिए ओली ,‘आफ्ना गुरिल्लालाई सम्मान दिन लाज लाग्दैन्’

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा रुपमा खनिएका छन् । मंगलबार राजधानीमा आयोजित काठमाडौं महानगरपालिकामा मेयरमा एमालेले

Published On : २०७४ जेष्ठ १६, मंगलवार १०:२५
भरतपुरःमतगणना छानबिन गर्न एमाले नेतृत्वको माग

काठमाडौँ, १६ जेठ । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको

Published On : २०७४ जेष्ठ १६, मंगलवार १०:१४
पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

चितवन, १६ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन

Published On : २०७४ जेष्ठ १६, मंगलवार १०:१२
हात खुट्टा बाँधिदिएको भएपनि अर्थमन्त्रीले राम्रो बजेट ल्याउनुभयो, आशाका किरणहरु देखाएको छ : पूर्वअर्थमन्त्री कोइराला

काठमाडौ, १६ जेठ । पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले पनि बजेट विशिष्ट परिस्थितिमा आएको भएपनि यसले आशाका किरणहरु ल्याएको बताए । कोइरालाले बजेट दुई दलीय सहमतिमा आएको भएपनि यो बजेटलाई राजनीतिक सहमतिमा

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०९:४५
बजेट सम्रगमा राम्रो छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ : पूर्वअर्थमन्त्री अधिकारी

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले पनि बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०९:४०
जेठ २१ गते नै देउवा प्रधानमन्त्री बन्नुहुन्छ, कसैलेपनि रोक्न सक्दैन् : पून

काठमाडौं, १६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले कांग्रेस सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०८:५०
१४४३ पैदलयात्री कार्बाहीमा, ६३४ जना ३ घण्टा नियन्त्रणमा – फोटो फिचर

काठमाडौं, १६ जेठ। जेब्रा क्रसिङ, आकाशे पुल, सब वेको प्रयोग नगरी जथाभावी बाटो काटिरहेका करिब १४४३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।   ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरिक्षक

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०८:१७
हडर्सफिल्ड टाउन प्रिमियर डिभिजनमा बढुवा, रिडिङ टाई ब्रेकरमा पराजित

काठमाडौं, जेठ १६ । इङ्लिस क्लब हडर्सफिल्ड टाउन प्रिमियर डिभिजनमा बढुवा भएको छ । दोस्रो श्रेणीको च्याम्पियनसीप प्ले अफ् अन्तर्गत सोमबार राति भएको फाइनलमा रिडिङलाई टाई ब्रेकरमा हराउँदै हडर्सफिल्ड टाउन

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०८:०९
दुतावासको ब्रेकफास्ट मिटिङ्मा राजदुत र महन्थवीच के सहमति भयो ?

काठमाडौं, १६ जेठ । छिमेकी मित्रराष्ट्र भारतले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेको छ । आज विहान नेपालस्थित् भारतीय राजदुत मञ्जिवसिंह पुरीले

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०८:००
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो : ओली

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा रहेको जनाएको छ

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०७:४२
पर्यटन प्यवसायी श्रेष्ठको निधन

काठमाडौँ, १६ जेठ । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा आज निधन भएको छ । अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०७:३८
उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा…

भक्तपुर, १६ जेठ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो । राजनीतिक दल

Published On : २०७४ जेष्ठ १६, मंगलवार ०७:३५