Logo
मुलुकको पहिलो एजेन्डा आर्थिक : वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा

पथरी (मोरङ), १७ जेठ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले प्रस्तुत

Published On : २०७४ जेष्ठ १७, बुधबार १०:४२
कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

भीष्मराज ओझा : काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र

Published On : २०७४ जेष्ठ १७, बुधबार १०:३८
सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सोलुखुम्बु, १७ जेठ । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले

Published On : २०७४ जेष्ठ १७, बुधबार १०:३४
काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गरे शपथग्रहण (फोटोफिचर)

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा

Published On : २०७४ जेष्ठ १७, बुधबार १०:२७
मतपत्र च्यातिएको विषयलाई लिएर गठित छानबिन टोलीले आयोगलाई प्रतिवेदन बुझायो

चितवन, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार

Published On : २०७४ जेष्ठ १७, बुधबार १०:२२
“अब म प्रधानमन्त्री बन्छु र नेपाललाई हिन्दू राज्य बनाउछुू” : डा. शशांक कोइराला (भिडियोसहित)

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्नेमा कुनै दुई मत नभएको बताएका छन् । त्यस्तै कोइरालाले आफूपनि राष्ट्रिय सहमतिको सरकार गठन

Published On : २०७४ जेष्ठ १७, बुधबार १०:००
हतियार प्रहार गरी युवकको हत्या

लहान, १७ जेठ । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो

Published On : २०७४ जेष्ठ १७, बुधबार ०९:४१
अरुले पिठो बेचे, हामी चामल त बेचौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताउनु भएको छ ।

Published On : २०७४ जेष्ठ १७, बुधबार ०९:३२
‘बाहुवली २’लाई जित्यो चलचित्र ‘दंगल’ ले

एजेन्सी, १७ जेठ । नायक आमिर खान अभिनित चलचित्र ‘दंगल’ले ‘बाहुवली २’को व्यापारलाई उछिनेको छ । दंगलले चीनको बक्स अफिसमा हजार करोड नजिकको व्यापार गरेपछि यसले विश्वमै सबैभन्दा बढी कमाउने

Published On : २०७४ जेष्ठ १७, बुधबार ०९:२८
निर्वाचनपछि स्वास्थ्य बिमा कार्यक्रम

बर्दिया, १७ जेठ । जिल्लामा निर्वाचनपछि मात्र सामाजिक स्वास्थ्य बिमा दर्ता कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले गुणस्तरीय सेवामा सबेको पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो

Published On : २०७४ जेष्ठ १७, बुधबार ०९:००
एमालेद्धारा व्यवस्थापिका–संसद् बैठक अवरुद्ध (फोटोफिचर)

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न

Published On : २०७४ जेष्ठ १७, बुधबार ०८:४४
राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

काठमाडौँ, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि

Published On : २०७४ जेष्ठ १७, बुधबार ०८:३७