Logo
बहिनीले हराईन चुनावमा दिदीलाई !

काठमाडौं १० जेठ । भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकाम । शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा

Published On : २०७४ जेष्ठ १०, बुधबार ०१:००
अब १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी : आयोग

काठमाडौँ, ९ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १२ हजार ५६३ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले औपचारिकरुपमा जानकारी गराएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार आज

Published On : २०७४ जेष्ठ ९, मंगलवार १७:४३
प्रमुख दलबीच कुरा नमिल्दा संसद् बैठक स्थगित, संसद भवनमा जे देखियो (फोटोफिचर)

काठमाडौँ, ९ जेठ । प्रमुख दलहरुबीच सहमति हुन नस्क्दा व्यवस्थापिका–संसद्को बैठक अन्तिम समयमा आएर नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । संसद् सचिवालयले सूचनामार्फत बैठक बुधबार बिहान ११

Published On : २०७४ जेष्ठ ९, मंगलवार १७:४१
लोकतन्त्रको पक्षमा कवि श्रेष्ठले पु¥याउनुभएको भूमिका ज्यादै प्रशंसनीय छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले युगकवि सिद्धिचरण श्रेष्ठले नेपाली भाषा र साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको बताउनुभभएको छ । युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्तीका अवसरमा आयोजित श्रष्ठको सम्मान कार्यक्रमलाई

Published On : २०७४ जेष्ठ ९, मंगलवार १७:२६
तामाङ महिलाले पहिलो पटक गरिन् सगरमाथा आरोहण

काठमाडौँ, ९ जेठ । तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गर्नुभएको छ । सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो

Published On : २०७४ जेष्ठ ९, मंगलवार १७:१९
एकाधिकार तोड्दै भोलिबाट चल्ने भो भक्तपुरमा साझा बस

भक्तपुर, ९ जेठ । भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ । भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले

Published On : २०७४ जेष्ठ ९, मंगलवार १६:५५
राजस्व सङ्कलन २० प्रतिशतले वृद्धि

काठमाडौँ, ८ जेठ । आर्थिक वर्ष २०७३÷७४ वैशाख मसान्तसम्मको राजस्व सङ्कलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ वैशाख महिनासम्मको राजस्व सङ्कलनको लक्ष्य

Published On : २०७४ जेष्ठ ९, मंगलवार १६:४१
cpn-uml-1
काठमाडौं महानगरपालिकामा एमालकोको अग्रता कायमै

काठमाडौं, ९ जेठ । काठमाडाँै महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गर्नुभएको छ

Published On : २०७४ जेष्ठ ९, मंगलवार १६:३६
ललितपुर महानगरको मतगणना पुनः सुरु, काँग्रेसको अग्रता

ललितपुर, ९ जेठ । ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ । महानगरका प्रमुख पदका उम्मेदवार काँग्रेसका चिरीबाबु महर्जनले २४ हजार ३५१ र नेकपा (एमाले)का हरिकृण व्यञ्जनकारले

Published On : २०७४ जेष्ठ ९, मंगलवार १६:२८
पटक–पटकको प्रयास असफल भएपछि संसद बैठक भोलि विहान ११ बजेसम्मको लागि स्थगित्

काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित् भएको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १ बजे हुँदै अपराह्न ३ बजेका लागि

Published On : २०७४ जेष्ठ ९, मंगलवार १३:२८
संसद भवनमा देउवा र ओलीवीच चर्काचर्की, देउवा यसरी कड्किए

काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १३ बजे हुँदै अपराह्न १५ बजेका लागि सरेको थियो ।

Published On : २०७४ जेष्ठ ९, मंगलवार १३:०९
राजिनामा दिन लागेका प्रचण्डका बारेमा छोरा प्रकाशले पोखे फेसबुकमा यस्तो भावना

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिनुअघि नै प्रधानमन्त्री पुत्र प्रकाश दाहालले आफ्नो कार्यकालमा चमत्कारी काम गरेको र कसैले पनि राजिनामा नमाँगेको अवस्थामा आँफैले राजिनामा दिएर

Published On : २०७४ जेष्ठ ९, मंगलवार १२:२२