Logo
भारतीय राजदुत पुरीले भने,‘राजनीतिक विषयमा राजदुतले टिप्पणी गर्न मिल्दैन्’

‘मोदीको छिमेक नीतिमा नेपाल प्राथमिकतामा छ’ काठमाडौं, १० जेठ । नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेकोले आगामी दिनमापनि सम्बन्ध झनै मजबुद हुने स्पष्ट पारेका छन्

Published On : २०७४ जेष्ठ १०, बुधबार ११:१५
भोलि राजधानीमा सार्वजनिक विदा

काठमाडौं, १० जेठ। रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको

Published On : २०७४ जेष्ठ १०, बुधबार ११:१०
प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएका छन् । बुधबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जनताको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पदबाट राजिनामा दिएको घोषणा

Published On : २०७४ जेष्ठ १०, बुधबार १०:५५
जनताको नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (भिडियोसहित)

काठमाडौं, १० जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशवासीलाई सम्बोधन गरिरहेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।

Published On : २०७४ जेष्ठ १०, बुधबार १०:३७
सुनसरीमा मतदान केन्द्रको अनुगमन

इटहरी, १० जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि सुनसरीमा मतदान केन्द्रको अध्ययन एवम् अनुगमन गरिएको छ । नेपाल सरकारले पछिल्लो पटक राज्यको पुनःसंरचनासँगै स्थानीय तह समेतको पुनःसंरचनापछि

Published On : २०७४ जेष्ठ १०, बुधबार १०:०५
स्वास्थ्य संस्थाका भौतिक संरचना मर्मत गरिँदै

रामपुर पाल्पा, १० जेठ । पाल्पामा रहेका विभिन्न २५ स्वास्थ्य संस्थाका भौतिक संरचनाको मर्मत गरिने भएको छ । आर्थिक अभावमा वर्षौदेखि पुनःनिर्माण हुन नसकेका स्वास्थ्य संस्थाको मर्मत तथा सम्भारका लागि

Published On : २०७४ जेष्ठ १०, बुधबार १०:०२
cpn-uml-1
दोस्रो चरणको निर्वाचनमा पनि पार्टीका उम्मेदवार जिताउन एमालेको जोड

काठमाडौँ, १० जेठ । नेकपा एमालेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय

Published On : २०७४ जेष्ठ १०, बुधबार ०९:५१
भूमिकाको ‘पन्ध्रपुगि स्रोह लागे’ बजारमा

काठमाडौं, १० जेठ । गायिका तथा समाजसेवि भूमिका शाहको शब्द संगीतमा ‘पन्ध्रपुगि स्रोह लागे’ बोलको गीत बजारमा आएको छ । बहुप्रतिभाकि धनी शाहले सबै प्रकारका गीतमा आवाज दिएकी छन्। लोक

Published On : २०७४ जेष्ठ १०, बुधबार ०९:४७
भक्तपुरका प्रमुख उपप्रमुखद्वारा शपथ

भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले आज शपथ लिइ कार्यभार सम्हालेका छन् । नगरपालिकाले आज आयोजना गरेको शपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत

Published On : २०७४ जेष्ठ १०, बुधबार ०९:४६
बुटवलको एक औषधि गोदाममा आगलागी, करोडौंको क्षति

बुटवल, १० जेठ । बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज

Published On : २०७४ जेष्ठ १०, बुधबार ०८:४८
ओलीले रोक्दारोक्दै किन दिए प्रचण्डले राजिनामा ?

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा रोक्नको लागि पटक–पटक व्यस्थापिका–संसद अवरुद्ध गर्यो । तर, प्रधानमन्त्री दाहालले एमालेको अवरोधको बावजुद संसदबाट नभई प्रधानमन्त्री

Published On : २०७४ जेष्ठ १०, बुधबार ०८:२३
प्रचण्डले ४ बजे सिंहदरबारबाट राजिनामा दिने

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयबाट राजिनामा दिने भएका छन् । प्रधानमन्त्री दाहालका प्रमुख स्वकिय सचिवसमेत रहेका पुत्र प्रकाश दाहालले दिएको जानकारी

Published On : २०७४ जेष्ठ १०, बुधबार ०७:३८