Logo
गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु

रसुवा, ८ जेठ । गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी भक्तजन

Published On : २०७४ जेष्ठ ८, सोमबार १२:४७
सरकारले पूर्ण बजेट ल्याउनु नहुने राप्रपाको माँग

काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नु आगाडि सरकारले पूर्ण बजेट ल्याउनु नहुनेमा जोड दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज सम्पन्न

Published On : २०७४ जेष्ठ ८, सोमबार १२:४२
स्थानीय तहमा २३ संख्या थप्ने निर्णयको फाईल बोकेर गच्छदार प्रधानमन्त्री निवासमा

काठमाडौं, ८ जेठ । स्थानीय तहको संख्या थपघट गर्न गठन भएको कार्यदलले बीरगंज र बिराटनगरलाई महानगरपालिका बनाउनको लागि सिफारिश गरेको छ । सोमबार बसेको कार्यदलको बैठकले यस्तो सिफारिश गरेको हो

Published On : २०७४ जेष्ठ ८, सोमबार १२:४०
गोरखाका शीर्ष नेताले आफ्नै गाउँमा पार्टीलाई जिताउन सकेनन्

प्रशन्न पोखरेल : गोरखा, ८ जेठ । भनिन्छ, जग बलियो भए मात्रै घर बलियो हुन्छ । गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई हेर्दा गोरखाका वडामा पार्टी पराजित भए पनि

Published On : २०७४ जेष्ठ ८, सोमबार १२:३५
बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने

काठमाडौँ, ८ जेठ । आगामी आव २०७४/०७५ को बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने भएको छ । अर्थ मन्त्रालयले आज आयोजना गरेको आर्थिक पत्रकार समाज (सेजन) सँगको बजेटसम्बन्धी छलफल कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर

Published On : २०७४ जेष्ठ ८, सोमबार १२:२४
बिरगंज र बिराटनगरलाई महानगरपालिका बनाउने, र स्थानीय तहको संख्या थप्ने कार्यदलको निर्णय

काठमाडौं, ८ जेठ । स्थानीय तहको संख्या थपघट गर्न गठन भएको कार्यदलले बीरगंज र बिराटनगरलाई महानगरपालिका बनाउनको लागि सिफारिश गरेको छ । सोमबार बसेको कार्यदलको बैठकले यस्तो सिफारिश गरेको हो

Published On : २०७४ जेष्ठ ८, सोमबार १२:१९
प्रचण्डको राजिनामा रोक्न पौडेल पक्षधर नेताहरु नै सक्रिय, सिटौलादेखि कोईरालासम्म एकै ठाउँमा

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजिनामा नगर्नको लागि सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरु नै भित्री गृहकार्यमा लागिपरेका छन् । सोमबार पनि बरिष्ठ नेता रामचन्द्र पौडेल

Published On : २०७४ जेष्ठ ८, सोमबार ११:००
वृद्ध दम्पतीको हत्या

धनगढी, ८ जेठ । धनगढी उप-महानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी

Published On : २०७४ जेष्ठ ८, सोमबार ०९:५३
रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन्

Published On : २०७४ जेष्ठ ८, सोमबार ०९:३१
प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री डा. महत

‘स्थानीय तहको संख्या थप्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ’ काठमाडौं, ८ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ सरकार भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने

Published On : २०७४ जेष्ठ ८, सोमबार ०९:२८
अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालले पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीपक बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु

Published On : २०७४ जेष्ठ ८, सोमबार ०९:२५
संसद्को तेस्रो अधिवेशन सुरु

काठमाडौँ, ८ जेठ । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभएको भएको थियो । बैठकमा

Published On : २०७४ जेष्ठ ८, सोमबार ०८:२४