Logo
नेताको इसारामा असई सिंह र साहले दिए तस्करलाइ लाइन

अभिमनु कुमार पटेल : रौतहट ८ जेष्ठ । रौतहटको सिमा क्षेत्रमा फेरी तस्करहरुको रजाइ चल्न थालेको छ । बिभिन्न संचार माध्यमले तस्करीको समाचार प्रकाशन गरेपछि रोकिएको तस्करी लाइन फेरी राता

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:२२
स्कुल बसको ठक्करले छात्राको मृत्यु

पर्सा, ८ जेठ । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:०७
निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

काठमाडौँ, ८ जेठ । नेकपा (माओवादी केन्द्र) हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:०४
झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख

सुरुङ्गा झापा, ८ जेठ । वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ । महिला एसोसिएसन, अल्टसट

Published On : २०७४ जेष्ठ ८, सोमबार ०६:५९
cpn-uml-1
मध्यपुर नगरपालिकाको प्रमुखमा एमाले विजय

भक्तपुर, ८ जेठ । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय हुनुभएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत

Published On : २०७४ जेष्ठ ८, सोमबार ०६:५३
मुम्बई इन्डियन्स बन्यो आइपीएल च्याम्पियन

हैदरावाद, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल) को १० औं शृंखला मुम्बई इन्डियन्सले कब्जा गरेको छ ।आइतबार राति हैदरवादमा भएको फाइनल म्याचमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई १ रनले पराजित गर्दै

Published On : २०७४ जेष्ठ ८, सोमबार ०५:३३
स्पेनिस लिग ला लिगाको उपाधि रियाल मड्रिडलाई

काठमाडौं, ८ जेठ । स्पेनिस ला लिगा फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा मालागालाई २-० ले हराउँदै रियाल मड्रिडले कीर्तिमानी ३३ औं पटक लिग

Published On : २०७४ जेष्ठ ८, सोमबार ०५:२९
दोस्रो चरणको निर्वाचनपनि प्रचण्डकै नेतृत्वमा हुने, देउवा अब असारमा मात्रै प्रधानमन्त्री बन्ने

काठमाडौं, ८ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिने भएका छन् । सत्तारुढ गठबन्धन दल कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीचको पछिल्लो सहमति

Published On : २०७४ जेष्ठ ८, सोमबार ०५:१०
प्रचण्डले राजीनामाको भाका सार्दा देउवा सशंकित

काठमाडौं ८ जेठ । बैशाखको अन्तिममा भएको सत्तासिन र राजपाको सयुक्त बेठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए म २ गते राजीनामा दिने तयारीमा छु । अर्को बेठकमा भने चार

Published On : २०७४ जेष्ठ ८, सोमबार ०२:०३
दलहरु दोस्रो चरणको चुनावी तयारीमा, उम्मेदवार छान्न चटारो

काठमाडौं ८ जेठ । दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको तयारीमा दलहरु जुटेका छन् । उम्मेदवार तय गर्नेदेखि रणनीति बनाउनेसम्मको चटारोले दलहरुलाई छोपेको छ । दोस्रो चरणमा हुने ४६१ स्थानीय

Published On : २०७४ जेष्ठ ८, सोमबार ०१:४६
३४ जिल्लामा यस्तो देखियो दलहरुको उपस्थिति

पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर,

Published On : २०७४ जेष्ठ ८, सोमबार ०१:३९
स्थानीय तह थप्न कुरा मिलेन

काठमाडौं ८ जेठ । मधेसकेन्द्रित दलहरूलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहवृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।आइतबार राति स्थानीय तह

Published On : २०७४ जेष्ठ ८, सोमबार ०१:३७