Logo
होटलमा आपत्तिजनक अवस्थामा फेला परेका १२ जना पक्राउ

झापा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक

Published On : २०७४ बैशाख २६, मंगलवार ०८:०१
यसरी हुने भयो पहिलो चरणको मतगणना

काठमाडौं २६ बैशाख ।  निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई

Published On : २०७४ बैशाख २६, मंगलवार ०७:०८
चार दिशामा चार नयाँ ‘स्मार्ट सहर’,कता कता बन्ने भो ? –

काठमाडौं २६ बैशाख । काठमाडौँ उपत्यका भौतिक विकास समितिले काठमाडौँ उपत्यकाका चार दिशामा चार नयाँ स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको छ । यस निर्णयलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन

Published On : २०७४ बैशाख २६, मंगलवार ०७:०१
एमालेले भन्यो– ‘सरकारको औचित्य समाप्त’ –

काठमाडौं २६ बैशाख । विजयकुमार गच्छदारको सत्तारोहणलाई प्रमुख प्रतिपक्ष एमालेले ‘सरकारको अन्तिम सास’ भनेर टिप्पणी गरेको छ । ‘विजय गच्छदारलाई सहभागी गराएर सरकार विस्तार गर्ने कुरा अन्तिम उपाय लगाएर बाँच्ने कोसिस

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:५८
ग्यास र पेट्रोल पम्पमा भारतको यस्तो इच्छा

काठमाडौं २६ बैशाख । भारतीय आयल निगम (आइओसी) ले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको खबर आजको कान्तिपुरमा छ । करिब डेढ महिना अघि आपूर्ति मन्त्रालय र

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:५५
पैसा हुनेलाई हातहातै टिकट, इमान्दार कार्यकर्ता ओझेलमा

काठमाडौं २६ बैशाख । रूकुम चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेद्वारी दिन धेरै लागिपरेका थिए । तर, पार्टीले करिब एक महिनाअघि नेपाल बैंक लिमिटेडको जागिरबाट रिटायर्ड भएका बलबिर गोसाईँलाई

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:५१
मनाङे कहिले छुट्छन् जेलबाट ?

काठमाडौं २६ बैशाख । निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:५०
फेसबुक, ट्विटरको निगरानी गर्दै निर्वाचन आयोग

काठमाडौं २६ बैशाख । पहिलो तहको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले निगरानी थालेको छ ।राजनीतिक दल, सञ्चार

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:४७
भारतसँगको सीमा ७२ घण्टाका लागि बन्द

काठमाडौं २६ बैशाख । पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ ।गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:४६
कमल थापालाई सरकारमा तगारो

काठमाडौं २६ बैशाख । मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ । सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:४१
भीम उदास म्यानमारका लागि राजदुत नियुक्त

काठमाडौं, २५ बैशाख । भीमकृष्ण उदास म्यानमारका लागि नेपाली राजदुत नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिश संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उदासलाई सोमबार राजदुत नियुक्त गरेकी हुन्

Published On : २०७४ बैशाख २५, सोमबार २३:३३
मतदानको निम्तो बाँड्दै माओवादी उम्मेदवार

काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सम्पूर्ण मतदातालाई पत्रमार्फत आग्रह गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार स्थानीय तहको निर्वाचनमा

Published On : २०७४ बैशाख २५, सोमबार २१:३९