Logo
चुनाव प्रचार गर्दागर्दै दुई उम्मेदवारको मृत्यु

काठमाडौं २७ बैशाख । चितवनमा स्थानीय निकायको चुनावका उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका ११ मा खुल्ला तर्फको सदस्य पदका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको हो । सोमबार राति

Published On : २०७४ बैशाख २७, बुधबार ०७:१३
चुनाव नजिकिदै गर्दा मदिराको खपत ह्वातै बढ्यो

काठमाडौं २७ बैशाख । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र

Published On : २०७४ बैशाख २७, बुधबार ०७:१०
ज्यानमा गोली, मनमा चुनाव

काठमाडौं २७ बैशाख । रोल्पा थवाङका ३२ बर्षिय पर्णबहादुर बुढामगरको ९६ विघामा किराना पसल छ । पुर्वमाओवादी लडाकु पुर्णबहादुरको पार्टीका नाम सिस्ने हिमाल हो । माओवादीको विधार्थी संगठनमा काम गर्दागर्दै

Published On : २०७४ बैशाख २७, बुधबार ०७:०७
अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा

काठमाडौं २७ बैशाख । अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार

Published On : २०७४ बैशाख २७, बुधबार ०७:०५
चुनावी तालमेलमा झमेला

काठमाडौं २७ बैशाख । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्। राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर, उनी एमालेको चुनाव चिह्न ‘सूर्य’

Published On : २०७४ बैशाख २७, बुधबार ०७:०२
मतगणना दुई चरणमै

काठमाडौं २७ बैशाख । महिना दिन अन्तरमा दुई चरणमा स्थानीय तहको निर्वाचन हुने भएपछि पहिलो चरणको परिणामले दोस्रोलाई प्रभावित बनाउने आशंकाले मतगणनाबारे दलहरूमा अन्योल देखा परेको छ । प्रमुख राजनीतिक दलहरू

Published On : २०७४ बैशाख २७, बुधबार ०६:५८
संविधान संशोधनमा एमाले लचिलो !

काठमाडौं २७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष एमालेले संसद्मा विचाराधीन संविधान संशोधन विधेयकप्रति लचिलो बन्ने संकेत दिएको छ । संसद्मा दर्ता गराएको दोस्रो संविधान

Published On : २०७४ बैशाख २७, बुधबार ०६:५६
पहिलोपटक जापानी प्रविधिमा प्रदूषणरहित इँटा उत्पादन सुरु

भक्तपुर, २६ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर

Published On : २०७४ बैशाख २६, मंगलवार २३:१२
काँग्रेसले बहुमतले ल्याउने महामन्त्री कोइराला

नवलपरासी, २६ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनमा सबै स्थानमा नेपाली काँग्रेसले बहुमतले ल्याउने दाबी गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नं १

Published On : २०७४ बैशाख २६, मंगलवार २२:४९
सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा आज बसेको सङ्घीय

Published On : २०७४ बैशाख २६, मंगलवार २२:४२
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता पौडेल

दमौली, २६ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ । नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा आज दमौलीमा आयोजित चुनावी

Published On : २०७४ बैशाख २६, मंगलवार २२:२९
मौन अवधिमा उम्मेदवारको विज्ञापन पनि गर्न पाइन्न : निर्वाचन आयोग

काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण÷प्रकाशन गर्न नहुने जनाएको छ ।

Published On : २०७४ बैशाख २६, मंगलवार २२:२२