Logo
कुमाल समुदायमा देखिएन चुनावी चहलपहल

पाल्पा, १३ वैशाख । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर चहलपहल ल्याएपनि पाल्पाको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सकेको छैन । बाह्रै महिना घरखर्चको जोहो गर्नुपर्ने बाध्यतामा रहेका पाल्पा बगनासकाली

Published On : २०७४ बैशाख १३, बुधबार १८:००
मनमोहन सेन्टरले अत्याधुनिक भवन बनाएर सेवा विस्तार गर्ने

काठमाडौँ, १३ वैशाख । मुटु रोगको उपचार सेवामा सफलता पाउँदै गएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने भएको छ

Published On : २०७४ बैशाख १३, बुधबार १७:२०
लैङ्गिक उत्तरदायी पत्रकारिता पुरस्कार नेपाल र थापालाई

काठमाडौं, १३ बैशाख । यस बर्षको लैङ्गिकउत्तरदायी पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । मिडिया एड्भोकेसी र युएन वीमेनले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लेखन सामाग्री तर्फ जनक नेपालको

Published On : २०७४ बैशाख १३, बुधबार १७:०५
रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा

काठमाडौँ, १३ वैशाख । राज्यले बहुमूल्य रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक रु ५० करोड घाटा हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाली रत्न, पत्थरको

Published On : २०७४ बैशाख १३, बुधबार १६:५७
काँग्रेसको चुनावी एजेन्डा : लोकतान्त्रिक समाजवाद र आर्थिक विकास

(भीष्मराज ओझा)  : काठमाडौँ, १३ वैशाख । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवाद र आर्थिक विकासलाई प्रमुख चुनावी मुद्दाका रुपमा उठाएको छ । काँग्रेसले घोषणापत्रमार्फत अब बन्ने स्थानीय निकायको

Published On : २०७४ बैशाख १३, बुधबार १६:३९
अवरुद्ध संसद खुलाउन सभामुखको पहलमा शीर्ष नेताहरुको बैठक

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन विद्येयको विरुद्धमा जारी राखेको संसद अवरुद्ध सूचारु गर्नका लागि व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको पहलमा अहिले प्रमुख दलका

Published On : २०७४ बैशाख १३, बुधबार १६:३०
तत्काल मतगणना र बजेट प्रस्तुत गर्ने कार्यप्रति एमालेको विरोध

काठमाडौँ, १३ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको

Published On : २०७४ बैशाख १३, बुधबार १६:१२
स्थानीय तहको संख्यामा राज्यले विभेद ग¥यो : अध्यक्ष न्यौपाने

कांग्रेस, एमाले, माओवादी, राप्रपालाई हेटौँडामा धक्का, युवा नेताहरुले पार्टी छाडे हेटौँडा, १३ वैशख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष एवम् पूर्व महिला बालबालिकामन्त्री बद्रीप्रसाद न्यौपानेले स्थानीय तहको संख्या थपघटका

Published On : २०७४ बैशाख १३, बुधबार १६:०८
७ वटै प्रदेशमा पृत्तना राखिने र संख्यापनि बढ्छ : रक्षामन्त्री खाँण

काठमाडौं, १३ बैशाख । रक्षामन्त्री बालकृष्ण खाँणले ७ वटै प्रदेशमा पृत्तना राखिने र प्रदेशको आवश्यकत्ता अनुसार संख्या थपिने स्पष्ट पारेका छन् । उनले भने,‘संघीय संरचना अनुसार नै ७ वटै संघीय

Published On : २०७४ बैशाख १३, बुधबार १५:५९
ओलीलाई प्रचण्डको चूनौति,‘दुई तिहाईले संशोधन प्रस्ताव पारित गरेर देखाउँछु’

ओलीको जवाफ :म पनि हेर्छु ? काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच आज चर्काचर्की परेको छ । संसदमा

Published On : २०७४ बैशाख १३, बुधबार १४:१२
यस्तो छ कमल थापाले तयार पारेको चुनावी संकल्प पत्र

काठमाडौ, १३  बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको सुदृढिकरण, हिन्दुत्वको संरक्षण र सम्बद्र्धन, सामाजिक सुधार र सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा भोजन , गरिबी निवारण र रोजगारी प्रबद्र्धन, कृषी,उद्योग तथा बाणिज्य

Published On : २०७४ बैशाख १३, बुधबार १३:५९
म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

बेनी (म्याग्दी), १३ वैशाख । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान पmेला परेका छन् । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको

Published On : २०७४ बैशाख १३, बुधबार १३:४६