Logo
मधेशमा एमाले पहिलो बन्छ : झलनाथ खनाल(पूर्वप्रधानमन्त्री)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारले अहिले संसदनमा पेश गरेको परिमार्जनसहितको नयाँ संशोधन विद्येयक पहिलेको विद्येयकभन्दापनि झनै राष्ट्रिय हित विपरित रहेको आरोप लगाएका छन् । उनले

Published On : २०७४ बैशाख १३, बुधबार १३:३५
पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

तेह्रथुम, १३ वैशाख । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं

Published On : २०७४ बैशाख १३, बुधबार १३:३१
सत्यतथ्यका लागि फोटो पत्रकारिता

काठमाडौँ, १३ वैशाख । ‘समाचारका लागि पत्रकारिता, सत्यतथ्यका लागि फोटो पत्रकारिता’ नाराका साथ आज राष्ट्रिय फोटो पत्रकार समूहले प्रभात फेरिको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि भद्रकाली, सहिदगेट,

Published On : २०७४ बैशाख १३, बुधबार १२:४१
चार दलको शीर्ष नेताको बैठक बिना निश्कर्ष सम्पन्न

काठमाडौं, १३ बैशाख । संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न बसेको प्रमुख चार दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । बुधबार

Published On : २०७४ बैशाख १३, बुधबार १२:३८
चार दलको शीर्ष नेताको बैठक सुरु

काठमाडौं, १३ बैशाख । संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न प्रमुख चार दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको बैठक सुरु भएको छ । बुधबार संसद भवन नयाँ

Published On : २०७४ बैशाख १३, बुधबार १२:२६
द्वैध चरित्र नदेखाउन प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको चर्को आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति

Published On : २०७४ बैशाख १३, बुधबार १२:२०
इङ्लिस प्रिमियर लिगमा चेल्सीद्धारा साउथह्याम्पटन पराजित

काठमाडौं, १३ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनलाई पराजित गरेको छ । मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४-२ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो

Published On : २०७४ बैशाख १३, बुधबार १२:१६
निर्वाचन सफल बनाउन कलाकारको भूमिका : सभापति अधिकारी

पोखरा, १३ वैशाख । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताउनुभएको छ । प्रगतिशील लोक दोहोरी गीत समन्वय समिति प्रदेश

Published On : २०७४ बैशाख १३, बुधबार १२:१२
आज आमाको मुख हेर्ने दिन

काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई

Published On : २०७४ बैशाख १३, बुधबार १२:१०
काठमाडौँका १० नपामा निर्वाचन अधिकृत कार्यालय

काठमाडौँ, १३ वैशाख । काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि

Published On : २०७४ बैशाख १३, बुधबार १२:००
छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त

बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको

Published On : २०७४ बैशाख १३, बुधबार ११:५८
पाँच दलको शीर्ष बैठक बालुवाटारमा

काठमाडौं १३ बैशाख । संविधान संशोधन र दोस्रो चरण निर्वाचन मितिमा एमालेले असन्तुष्टि जनाएपछि प्रमुख पाँच राजनीतिक दलहरूले सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा

Published On : २०७४ बैशाख १३, बुधबार ०८:४२