Logo
सरकार एमाले सहमतिले राजपा नेपाल विच्कियो, आन्दोलनको चेतावनी

काठमाडौं १४ बैशाख । मधेसी दलले सत्ता घटक र प्रमुख प्रतिपक्षी एमालेबीच स्थानीय तहको संख्या तत्काल नथप्ने भनी भएको सहमतिको विरोध गर्दै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । सत्ताघटक

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:५६
चुनावको मिति नजिकियो, सुरक्षा निकायलाई छैन आदेश

काठमाडौं १४ बैशाख । पहिलो चरणमा हुने स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ । अहिलेसम्म सुरक्षा निकायलाई स्पष्ट आदेश

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:५३
सहमतिको गोलचक्करमा देश, स्थानीय निर्वाचन फेरि धरापमा

काठमाडौं १४ बैशाख । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:५०
शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन

काठमाडौं १४ बैशाख । बुधबारको शिर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा तथा एमाले अध्यक्ष केपी ओली बीच भनाभन भएको खबर आजको नयाँ पत्रिकामा छ ।

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:४८
घर पुगेका मन्त्री र सांसद बोलाएर कोरम पुर्‍याइयो

काठमाडौं १४ बैशाख । बुधबार साँझ आठ बजेतिर सत्तापक्ष र विपक्षीबीच सरकारको परिपत्र फिर्ता लिने, त्यस विषयमा एमालेसँगको सहमतिमा मात्र सरकार अघि बढ्ने र एमालेले संसद्को अवरोध हटाउने सहमति भएपछि

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:४५
प्रेमीको ५५ दिनपछि जीवितै उद्धार, प्रेमिका मृत फेला

काठमाडौं १४ बैशाख । करिब दुई महिनादेखि उत्तरी धादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । ती

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:४३
संसद् परिसरमै रहेका सांसद् अर्को बैठकबारे अनभिज्ञ

(प्रकाश सिलवाल) :  काठमाडौँ, १३ वैशाख । ‘ल भन्नुस् त साथीहरु, हामीभित्र के गर्दैछौँ ?’ दिनभर कुर्दा पनि बेलुकी आठ बजेसम्म बैठक नबसेपछि नेकपा (एमाले) का सांसद् उदय नेपाली श्रेष्ठले

Published On : २०७४ बैशाख १३, बुधबार २१:१०
११ जिल्लामा गरिएको परिपत्र फिर्ता लिएसँगै संसद् बैठक सुरु

काठमाडौँ, १३ वैशाख । व्यवस्थापिका–संसद्को बैठक पुनः सुरु भएको छ ।  दिउँसो ३ः०० बजे बस्ने गरी स्थगित भएको यो बैठक लामो छलफल पछि ११ जिल्लामा स्थानीय तह थप्न सम्बन्धित जिल्लामा

Published On : २०७४ बैशाख १३, बुधबार २१:०५
ट्रम्पको आदेशको विपक्षमा न्यायाधीशको फैसला

सान फ्रान्सिस्को, १३ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले फैसला गरिदिएका छन् । क्यालिफोर्नियाको

Published On : २०७४ बैशाख १३, बुधबार २०:५९
मन्त्री जोशीद्वारा नवनिर्वाचित पदाधिकारीको स्वागत

काठमाडौँ, १३ वैशाख । अनुकुल औद्योगिक वातावरण बनाउन नीतिगत सुधारमा लागेको उद्योग मन्त्रालयले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतका लागि मन्त्रालयले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

Published On : २०७४ बैशाख १३, बुधबार २०:५०
मन्त्रिपरिषदको बैठक सम्पन्न, प्रदेशको सिमाना हेरफेर

काठमाडौं, १३ बैशाख । सरकारले स्थानीय तहको गाविसहरु हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले रुकुम जिल्लाका ११ वटा गाविसहरु ५ नम्बर प्रदेशमा र बाँकी ६ मा गाभ्ने निर्णय

Published On : २०७४ बैशाख १३, बुधबार १९:२९
काठमाडौँ महानगरपालिकामा एमालेको ‘प्रमुख र उपप्रमुख सिफारिस’

काठमाडाँै, १३ वैशाख । नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकाबाट प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीले

Published On : २०७४ बैशाख १३, बुधबार १९:१५