Logo
निर्वाचनपछिमात्रै बजेट ल्याउन सरकारलाई लिखित पत्र पठाईसक्यौं : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, ११ बैशाख । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै बजेट ल्याउनको लागि सरकारलाई आयोगले लिखित रुपमा आग्रह गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बताएका छन्

Published On : २०७४ बैशाख ११, सोमबार १७:४२
उम्मेद्धवारी दर्ता मिति बैशाख १९ गतेसम्म : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, ११ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति बैशाख १९ गतेसम्म सार्ने निर्णय भएको जानकारी दिएका छन् । सोमबार अपरान्ह निर्वाचन

Published On : २०७४ बैशाख ११, सोमबार १७:१५
महानगरपालिकाबाट दोब्बर भन्दा बढी कर सङ्कलन

काठमाडौँ,११ बैशाख । काठमाडौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विज्ञापन कर असुल गर्ने

Published On : २०७४ बैशाख ११, सोमबार १६:३८
समन्वय गरेर कार्यक्षमता बढाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, ११ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालयअन्तर्गतका निकायबीच समन्वय गरेर कार्यक्षमता बढाउन निर्देशन दिनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयको विकास समस्या समाधान समिति बैठक तथा चालु

Published On : २०७४ बैशाख ११, सोमबार १६:१२
राष्ट्र निर्माणका लागि समाजसेवीको खाँचो छ : उपप्रधानमन्त्री थापा

काठमाडाँै, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माणमा समाज सेवाको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सकिने बताउनुभएको छ । समाजसेवी शशीकला राजभण्डारीको छैटाँै स्मृति सभामा पार्टीद्वारा आज

Published On : २०७४ बैशाख ११, सोमबार १६:०८
चुनाव एकै चरणमा हुनुपर्ने एमालेको निष्कर्ष

भक्तपुर, ११ वैशाख । नेकपा (एमाले)ले वैशाख ३१ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी

Published On : २०७४ बैशाख ११, सोमबार १६:०५
लोकतन्त्र संस्थागत गर्नुपर्ने : पूर्व राष्ट्रपति यादव

काठमाडौँ, ११ वैशाख । पूर्व राष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा संसद् नेपालको आयोजनामा आज यहाँ भएको ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन

Published On : २०७४ बैशाख ११, सोमबार १६:०१
परिमाजर्नसहितको संशोधन प्रस्ताव संसदमा पेश

काठमाडौं, ११ बैसाख । संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्दैगर्दा सोमबार नेमकिपाका सांसदहरुले नारावाजी गरेका छन् ।कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चासँगको सहमतिपछि संसदमा प्रस्ताव संशोधन विधेयक पढदैगर्दा नेमकिपाका तीन जना

Published On : २०७४ बैशाख ११, सोमबार १५:४८
डिआइजी सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ११ बैसाख । सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ। सिलवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधान न्यायाधीश

Published On : २०७४ बैशाख ११, सोमबार १५:४१
सरकारी प्रस्ताव पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ (भिडियोसहित)

काठमाडौं, ११ बैसाख ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेलाई एक्ल्याउन खोजेको आरोप लगाएका छन् । सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीलाई एक्ल्याउने प्रयास

Published On : २०७४ बैशाख ११, सोमबार १५:२५
प्रधानमन्त्रीद्धारा स्वास्थ्यमन्त्री गगन थापाको प्रशंसा

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको

Published On : २०७४ बैशाख ११, सोमबार १५:१३
उम्मेदवारी दर्ताको मिति बैशाख १६ गतेलाई बैशाख १८ मा सार्ने

काठमाडौं, ११ बैशाख । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान

Published On : २०७४ बैशाख ११, सोमबार १५:०७