Logo
चेल्सी एफए कपको फाइनलमा

काठमाडौं, १० बैशाख । टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इङ्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले लण्डन प्रतिद्वन्द्वी टोटनह्यामलाई २ का विरुद्ध ४

Published On : २०७४ बैशाख १०, आईतवार १२:१८
सीता एयरको विमान दुर्घटनाबाट सुरक्षित

सल्लेरी (सोलुखुम्बु), १० वैशाख । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडाँैबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको

Published On : २०७४ बैशाख १०, आईतवार १२:१५
मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा

विराटनगर, १० वैशाख । उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चासँगको समझदारी राजनीतिक समाधानका लागि कोसेढुङ्गा साबित हुने बताउनु भएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “मधेसी

Published On : २०७४ बैशाख १०, आईतवार १२:१२
माओवादी केन्द्रको हेडक्वार्टर बैठकद्वारा सहमतिको अनुमोदन

काठमाडौं, १० बैशाख। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धनबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा

Published On : २०७४ बैशाख १०, आईतवार ११:५१
निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयुक्तहरुसँग परामर्श

काठमाडौं,  १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन् । शनिबार सरकार र संघीय गठबन्धन बीच भएको

Published On : २०७४ बैशाख १०, आईतवार ११:४६
दुई स्थानमा अपाङ्गमैत्री मतदान केन्द्र

नुवाकोट, १० वैशाख । अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउन नुवाकोटमा दुईवटा मतदानस्थललाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहज रुपमा

Published On : २०७४ बैशाख १०, आईतवार १०:१३
पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

विष्णु नेपाल : काहुले (नुवाकोट), १० वैशाख । पुनःनिर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदोरहेछ भन्ने जीवन्त र सशक्त उदाहरण किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन्

Published On : २०७४ बैशाख १०, आईतवार १०:०९
लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

सोलुखुम्बु, १० वैशाख । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित

Published On : २०७४ बैशाख १०, आईतवार १०:०६
भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण

बेनी (म्याग्दी), १० वैशाख । धार्मिकस्थलमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको

Published On : २०७४ बैशाख १०, आईतवार १०:०३
बेनी नगरपालिका–७ मा बौद्ध विहार निर्माण

बाबियाचौर (म्याग्दी), १० वैशाख । बेनी नगरपालिका–७ मा रु ५० लाखभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण भएको छ । म्याग्दी बौद्ध सङ्घले निर्माण गरेको बौद्ध विहारको अखिल नेपाल भिक्षु महासङ्घका

Published On : २०७४ बैशाख १०, आईतवार १०:०१
चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

बैतडी, १० वैशाख । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका

Published On : २०७४ बैशाख १०, आईतवार ०९:५८
इङ्लिस प्रिमियर : बर्नमाउथ विजयी

काठमाडौं, १० बैशाख । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा बर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित भएको मिडल्सब्रोलाई

Published On : २०७४ बैशाख १०, आईतवार ०९:४८