Logo
मोर्चा लचिलो, चुनाव सर्नसक्ने

काठमडौं ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको

Published On : २०७४ बैशाख ९, शनिबार ०६:४४
यी हुन् मतदातालाई हँसाउने खालका चुनाव चिन्ह

काठमडौं ९ बैशाख । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् ।

Published On : २०७४ बैशाख ९, शनिबार ०६:३८
बेलायती महारानीको एकानब्बेऔँ जन्म दिवस मनाइयो

लन्डन (बेलायत), ८ वैशाख । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस उहाँकै निवासमा शुक्रबार शान्त वातावरणमा मनाइएको छ । बेलायती रोयल हर्स आर्टिलरीले बकिङघम प्यालेस हुँदै अघि बढेको

Published On : २०७४ बैशाख ८, शुक्रबार २२:११
निर्वाचनलगत्तै सुकुम्वासीलाई लालपूर्जा : मन्त्री पाण्डे

हेटौँडा, ८ वैशाख । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनलगत्तै मुलुकका भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्नेतर्फ सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ

Published On : २०७४ बैशाख ८, शुक्रबार २१:५६
परिवर्तनका एजेण्डा संस्थागत गर्न निर्वाचन : बादल

काठमाडौँ, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका परिवर्तनका एजेण्डालाई संस्थागत गर्न पनि स्थानीय तहको निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।

Published On : २०७४ बैशाख ८, शुक्रबार २१:५२
मधेसी मोर्चा निर्वाचनमा जान सकारात्मक

काठमाडौँ, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल

Published On : २०७४ बैशाख ८, शुक्रबार २१:४८
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, ८ वैशाख । पाँचदिने भारत भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री

Published On : २०७४ बैशाख ८, शुक्रबार २१:४३
‘अग्नितारा पत्रकारिता पुरस्कार’ विष्टलाई

काठमाडौँ, ८ वैशाख । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्ला शाखाले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काठमाडौँ शाखाको १० औँ

Published On : २०७४ बैशाख ८, शुक्रबार २०:००
परिमार्जनसहित संशोधन प्रस्ताव अघि बढाउने सहमति

सत्तारुढ दल र मधेशी मोर्चाको बैठक सम्पन्न,  काठमाडौं, ८ बैशाख । सत्तारुढ दल र मधेशी मोर्चावीच भएको छलफल सहमति समनिकट पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठक

Published On : २०७४ बैशाख ८, शुक्रबार १९:५७
स्थानीय तहको निर्वाचनको भद्र अवेज्ञा गर्ने फोरम नेपालको निर्णय

बाबुरामको पार्टीसँग तत्काल एकता नहुने काठमाडौं, ८ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनको भद्र अवेज्ञा गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पार्टीको

Published On : २०७४ बैशाख ८, शुक्रबार १९:४४
निर्वाचनमा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौतीः गृहमन्त्री

बनेपा, ८ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताउनुभएको छ । आजदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा

Published On : २०७४ बैशाख ८, शुक्रबार १९:१६
उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

काठमाडौँ, ८ वैशाख । बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन नेपाल सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको

Published On : २०७४ बैशाख ८, शुक्रबार १९:०८