धनगढी, ९ बैशाख । सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६८ रनले हराउँदै धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधि हात पारेको
Published On : २०७४ बैशाख ९, शनिबार १५:२८काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा
Published On : २०७४ बैशाख ९, शनिबार १५:१८मिर्चैया, ९ वैशाख । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी
Published On : २०७४ बैशाख ९, शनिबार १५:१३काठमाडौँ, ९ वैशाख । साहित्यकार एवम् पूर्वप्रशासक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले आफ्नो ६८ औँ जन्मोत्सवका अवसरमा ‘विचारका तरेलीहरु’ नामक निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । घुम्ती कवि गोष्ठी नेपालले आज
Published On : २०७४ बैशाख ९, शनिबार १४:५९मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना.
Published On : २०७४ बैशाख ९, शनिबार १४:५१काठमाडौं, ९ बैशाख । सत्तारुढ दल, राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धन सम्मिलत कार्यदलको आज विहान बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति सार्ने र स्थानीय तहको संख्या बढाउनेबारे मोटामोटी सहमति
Published On : २०७४ बैशाख ९, शनिबार १४:०२सुरुङ्गा (झापा), ९ वैशाख । मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा
Published On : २०७४ बैशाख ९, शनिबार १३:४२काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताउनुभएको छ । जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उहाँहरुले दाबी गर्दै
Published On : २०७४ बैशाख ९, शनिबार १३:३६जुम्ला, ९ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको छैन । जुम्लामा एक नगरपालिकासहित
Published On : २०७४ बैशाख ९, शनिबार १३:२३काठमाडौं, ९ बैशाख । धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई जितका लागि १६० रनको चुनौती दिएको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ
Published On : २०७४ बैशाख ९, शनिबार १३:१९बेनी (म्याग्दी), ९ वैशाख । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीव्र पारिएको छ । स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको
Published On : २०७४ बैशाख ९, शनिबार १३:१५विराटनगर, ९ बैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चासँग प्याकेजमै सहमति गरी तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको
Published On : २०७४ बैशाख ९, शनिबार १३:००