Logo
म्याग्दीमा स्थानीय तहको निर्वाचनको तयारी तीव्र

बेनी (म्याग्दी), ९ वैशाख । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीव्र पारिएको छ । स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको

Published On : २०७४ बैशाख ९, शनिबार १३:१५
मोर्चासँग सहमति जुटे निर्वाचन दुई चरणमा हुन्छ : उपप्रधानमन्त्री थापा

विराटनगर, ९ बैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चासँग प्याकेजमै सहमति गरी तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको

Published On : २०७४ बैशाख ९, शनिबार १३:००
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्् : परराष्ट्रमन्त्री

चितवन, ९ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग

Published On : २०७४ बैशाख ९, शनिबार ११:२२
बैशाख ३१ को निर्वाचन टर्यो, प्रधानमन्त्रीले सिफारिश गरे नयाँ मिति, एमाले असहमत

काठमाडौं, ९ बैशाख । संविधान संशोधन प्रस्तावमाथि सरकारले परिमार्जनसहित मोर्चाले अघि सारेका माँगहरु समावेश गर्ने भएपछि मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने करिब करिब पक्का जस्तै भएको छ । मोर्चा निर्वाचनमा

Published On : २०७४ बैशाख ९, शनिबार ११:०२
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा १८ नेपालीको उद्दार

काठमाडौं, ९  बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता

Published On : २०७४ बैशाख ९, शनिबार १०:४१
प्रधानमन्त्रीसँग अमेरिकी सिनेटरहरुको भेट

काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीले भेट गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरु बीच

Published On : २०७४ बैशाख ९, शनिबार १०:३९
नयाँ वर्षको दिन १२ हजार धार्मिक पर्यटक

(प्रेम आचार्य) : सन्धिखर्क, ९ वैशाख । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको

Published On : २०७४ बैशाख ९, शनिबार ०८:५३
डिल्लीबजारमा खानेपानीको समस्या

काठमाडौँ, ९ वैशाख । डिल्लीबजार पिपलबोटका बासिन्दालाई घन्टौँ पानीको लाइन बसेर पानी भर्नुपर्ने समस्या छ । खानेपानीको समस्याका कारणले पानी किनेर पिउने, खाना पकाउने, लुगा धुने र अन्य काम गर्नुपर्ने

Published On : २०७४ बैशाख ९, शनिबार ०८:४९
घुस लिएको अभियोगमा तीन पक्राउ

चितवन, ९ वैशाख । जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु,

Published On : २०७४ बैशाख ९, शनिबार ०८:४५
मन्त्री खड्काको सक्रियताले ताल खुल्यो, मानव बस्ति जोगियो

काठमाडौं ९ बैशाख । खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काको सक्रियताले संखुवासभाको हटियास्थित स्याक्सिला गोलामा थुनिएको अरुण नदीबाट हुनसक्ने क्षति रोकिएको छ । नदी अहिले पूर्ववत अवस्थामा आएको छ । बरुण

Published On : २०७४ बैशाख ९, शनिबार ०८:४३
ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखरामा

पोखरा, ९ वैशाख । बाग्लुङ जिल्लामा प्रधान कार्यालय रही बाग्लुङ र म्याग्दीमा सेवा प्रवाह गरिरहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबारदेखि पोखरामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र

Published On : २०७४ बैशाख ९, शनिबार ०८:४२
नक्सा विपरीत निर्माण रोक्न हरेक घरमा इन्जिनियर

काठमाडौँ, ९ वैशाख । नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ । भवन निर्माणका लागि महानगरमा आएर नक्सा

Published On : २०७४ बैशाख ९, शनिबार ०८:३८