Logo
बारुदी सुरुङ सम्बन्धि जानकारी

अन्तर्राष्ट्रिय बारुदी सुरुङ सचेतना दिवस २०१७ अवसरमा आयोजित कार्यक्रममा उपस्थिति जनाउँदै शान्तिमन्त्री सीतादेवी यादवलगायत शान्ति मन्त्रालयका अन्य पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २२, मंगलवार १५:४१
विद्युत सेवा अझ गुणस्तरीय हुन्छ

विद्युत सेवालाई अझ सुरक्षित, स्तरीय र सुलभ बनाउने बाचा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्विरः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २२, मंगलवार १५:३८
सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु,

बेरुत, २२ चैत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका

Published On : २०७३ चैत्र २२, मंगलवार १५:३८
स्थानीय निर्वाचन : माओवादीको ध्यान स्थनीय तहमा केन्द्रित

रमेश लम्साल : काठमाडौँ, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ

Published On : २०७३ चैत्र २२, मंगलवार १५:३६
रामनवमीको पूर्वसन्ध्यामा शुभयात्रा कार्यक्रम

रामनवमीको पूर्वसन्ध्यामा आज श्रीरामनवमी मूल आयोजक समितिले निकालेको शुभ यात्रा । तस्विरः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २२, मंगलवार १५:३१
जंगलीहात्तीको आक्रमणबाट सप्तरीमा दुईको मृत्यु, पाँचजना घाइते

राजविराज, २२ चैत। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीको आक्रमणबाट मंगलबार सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिकामा दुईजनाको मृत्यु भएको छ । जंगलीहात्तीको आक्रमणबाट अरु पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा

Published On : २०७३ चैत्र २२, मंगलवार १५:३०
जय श्रीराम

रामनवमीको पूर्वसन्ध्यामा आज निकालिएको शुभयात्रा । तस्विरः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २२, मंगलवार १५:२८
तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

रामपुर पाल्पा, २२ चैत । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनुभएको

Published On : २०७३ चैत्र २२, मंगलवार १४:३४
फूलकुमारी हस्पिटलमा सुरु भयो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम  

कर्जन्हा, सिरहा २२ चैत । सिरहाको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हा गाउँपालिका ४ स्थित फूलकुमारी मेमोरियल हस्पिटलले ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु गरेको छ। हस्पिटल परिसरमा आयोजित एक समारोहबीच जिल्ला

Published On : २०७३ चैत्र २२, मंगलवार १४:३२
सडक खाना महोत्सव

कलैया, २२ चैत । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ बाराको सिमरामा पहिलो पटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होटल व्यवसायी

Published On : २०७३ चैत्र २२, मंगलवार १४:३०
बम निष्क्रिय

राजविराज, २२ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको

Published On : २०७३ चैत्र २२, मंगलवार १४:२२
आरक्षणले महिला नेतृत्व उत्साहित

भक्तपुर, २२ चैत । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार उठाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । त्यसैगरी वडा

Published On : २०७३ चैत्र २२, मंगलवार १४:११