Logo
जग्गा बेचेर तलब दिने तयारीमा सरकारी संस्था

काठमाडौं २३ चैत । सरकारले नेपाल ट्रेडिङ लिमिटेडको जग्गा बिक्री गरि कर्मचारीलाई स्वैच्छिक अवकाश दिने तयारी गरेको खबर आजको कान्तिपुरमा छ । घाटा चुलिएपछि जग्गा बिक्री गरेर भएपनि कर्मचारीलाई अवकाश

Published On : २०७३ चैत्र २३, बुधबार ०७:०३
१ रुपैयाँमा स्मार्टफोन पाइने

काठमाडौं २३ चैत । चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ ।

Published On : २०७३ चैत्र २३, बुधबार ०७:०३
अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेका खेलाडीको गुनासो : ‘भत्ता थोरै हुँदा टिक्नै गाह्रो’

काठमाडौं २३ चैत ।  विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण

Published On : २०७३ चैत्र २३, बुधबार ०७:०१
स्वास्थ्य मन्त्रालयले फेरि गर्यो अर्को बोल्ड निर्णय

काठमाडौं २३ चैत । परीक्षणका नाममा जथाभाबी रगत वा दिशापिसाब, खकार तथा शरीरका बिभिन्न भागको नमूना विदेश पठाउन नपाइने भएको छ। मनपरी रूपमा नमुना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित अणुवंशिक

Published On : २०७३ चैत्र २३, बुधबार ०७:००
चुनाव विथोलिने सम्भावना !

काठमाडौं २३ चैत । चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दलहरूसँगको वार्ताका लागि कुनै तयारी गर्न सकेका छैनन् । चीनबाट फर्केपछि दलहरूबीच सहमति हुने बताएका प्रधानमन्त्री दाहालले अहिले

Published On : २०७३ चैत्र २३, बुधबार ०६:५८
पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट

काठमाडौं २३ चैत । पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ ।  ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै

Published On : २०७३ चैत्र २३, बुधबार ०६:५७
अप्ठ्यारोमा प्रधानमन्त्री, यस्ता छन् कारण

काठमाडौं २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्तारूढ नेपाली कांग्रेससहित प्रधानमन्त्री निर्वाचनमा मतदान गर्ने दलहरूबाटै असहयोग भएपछि निकै अप्ठ्यारोमा परेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान

Published On : २०७३ चैत्र २३, बुधबार ०६:५५
साझालाई रुट नदिन मन्त्रालयकै दबाब

काठमाडौं २३ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेवास्ता गर्दा साझा यातायातले भक्तपुरमा सडक इजाजत (रुट परमिट) पाउन सकेको छैन । यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दा

Published On : २०७३ चैत्र २३, बुधबार ०६:५४
अनुचित कार्यलाई पनि क्षेत्राधिकार राख्न अख्तियारको माग

काठमाडौँ, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले संविधान संशोधन गरी अनुचित कार्यलाई पनि आयोगको क्षेत्राधिकारभित्र राख्न पुनः माग गरेको छ । अदुअआले एउटा सिक्काका दुईपाटाका रुपमा भ्रष्टाचार र

Published On : २०७३ चैत्र २२, मंगलवार १७:०३
फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्तिबीच पार्टी एकता हुृने

काठमाडौं, २२ चैत । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ । स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार

Published On : २०७३ चैत्र २२, मंगलवार १७:००
दसैं अगाडि मेलम्ची खानेपानी आयोजनाको काम सक्न निर्देशन

काठमाडौं, २२ चैत। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि

Published On : २०७३ चैत्र २२, मंगलवार १५:५३
पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान

Published On : २०७३ चैत्र २२, मंगलवार १५:४३