Logo
विश्व हिन्दू महासङ्घ ३८ औँ वर्षमा

काठमाडौँ, २३ चैत । विश्व हिन्दू महासङ्घ स्थापना भएको ३७ वर्ष पूरा भई ३८ औँ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । महासङ्घका अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिले

Published On : २०७३ चैत्र २३, बुधबार १९:००
‘लिलाबोध’ लिएर आए धाराबासी

धनराज वास्तविक : काठमाडौं, २३ चैत । साहित्यकार कृष्ण धाराबासीद्धारा लिखित पुस्तक ‘लिलाबोध’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीको भृकुटिमण्डप स्थिति पर्यटन बोर्डको लेक्चर कक्षमा वरिष्ठ साहित्यकार एव्म नेपाल प्रज्ञा

Published On : २०७३ चैत्र २३, बुधबार १८:५४
दरै भाषा लोप हुने अवस्थामा

रामपुर (पाल्पा), २३ चैत । दरै भाषाको संरक्षण नहँुदा समुदायबाट नै यो भाषा विस्थापित हुन थालेका छन् । यो भाषा दरै जातिले मात्र बोल्ने गर्छन् । पाल्पा जिल्लामा लोपोन्मुख अवस्थामा

Published On : २०७३ चैत्र २३, बुधबार १८:४२
देशको पूर्वी क्षेत्र धार्मिक र पर्यटकीय भण्डार : राष्ट्रपति भण्डारी

इटहरी, २३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यहाँका सम्पदाको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनु भएको

Published On : २०७३ चैत्र २३, बुधबार १८:१४
संस्कार र संस्कृतिको निरन्तर अध्ययन गरिनुपर्छ : राष्ट्रकवि घिमिरे

काठमाडौँ, २३ चैत । राष्ट्रकवि माधप्रसाद घिमिरेले संस्कार र संस्कृतिको निरन्तर अध्ययन गरिनुपर्ने बताउनुभएको छ । हिमवत् आर्ष प्रज्ञाद्वारा यहाँ आज आयोजित डा ऋषिराम रेग्मीद्वारा लेखिएको ‘वैद्धिक साहित्यको स्वरुप’ तथा

Published On : २०७३ चैत्र २३, बुधबार १८:०९
कर्ण सकारात्मक कोष

पर्यटनविद् तथा लेखक कर्ण शाक्यको ७५ औं वर्षगाँठको अवसरमा कर्ण सकारात्मक कोषको स्थापना भएको छ । तस्विर ः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २३, बुधबार १८:०७
स्थापना दिवस

विश्वहिन्दू महासंघको ३७ औं स्थापना दिवसमा आयोजित विशेष कार्यक्रममा उपस्थिति जनाउँदै नेता र विभिन्न धार्मिक संघ संस्थाहरुका पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २३, बुधबार १८:०३
आज रामनवमी

भगवान रामको जन्मोत्सव रामनवमी देशभर मनाईदै छ । तस्विर ः मुकुन्द कालिकोटे

Published On : २०७३ चैत्र २३, बुधबार १८:००
तिर्खा त भेटाउनै पर्यो

भगवान रामको जन्मोत्सव रामनवमीको अवसरमा वितरण गरिएको सर्वत पिउँदै एक बालिका ।तस्विर ः मुकुन्दकालिकोटे

Published On : २०७३ चैत्र २३, बुधबार १७:५७
सेतो मच्छिन्द्रनाथको रथ

दरबारमार्गबाट असनसम्मको लागि सेतो मच्छिन्द्रनाथको रथ तानिँदै । तस्विर ः मुकुन्दकालिकोटे

Published On : २०७३ चैत्र २३, बुधबार १७:५२
छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

गौशाला, २३ चैत । महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत

Published On : २०७३ चैत्र २३, बुधबार १६:५३
सहकारीलाई अङ्कुश लगाउने गरी ऐन निर्माण हुँदैन : मन्त्री थानी

चितवन, २३ चैत । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारीलाई अङ्कुश लगाउने गरी ऐन निर्माण नहुने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले आजदेखि सौराहामा सुरु गरेको ‘सहकारी क्षेत्रको

Published On : २०७३ चैत्र २३, बुधबार १६:५१