Logo
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १८ प्रतिशत बोनस दिने

काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफाबाट शेयर धनीलाई १८. ३८११ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सञ्चालक समितिको भदौ ३० गते

Published On : २०८१ भाद्र ३१, सोमबार १२:१७
असोज महिनाका लागि बाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, ३१ भदौ । आगामी असोज महिनाका लागि १० वटा बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका छन् । असोज महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.३८ प्रतिशत कायम गरिएको छ

Published On : २०८१ भाद्र ३१, सोमबार १२:०४
प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक आह्वान भएको छ । यसअघि आइतबारका लागि डाकिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

Published On : २०८१ भाद्र ३१, सोमबार १२:०२
आईपीओ निष्कासनको तयारीमा ह्याम्स हस्पिटल, साधारण सभा आव्हान

काठमाडौं, भदौ ३१ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स) ले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।सभा आगामी असोज २३ गते कम्पनीको कार्यालय, बुढानिलकण्ठ नगरपालिका- ९

Published On : २०८१ भाद्र ३१, सोमबार ११:४७
संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा हिउँदे अधिवेसन अन्त्य,प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत

Published On : २०८१ भाद्र ३१, सोमबार ११:४६
नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन, ३१ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको

Published On : २०८१ भाद्र ३१, सोमबार ११:३९
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

काठमाडौं, भदौ ३१ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला

Published On : २०८१ भाद्र ३१, सोमबार ११:२६
ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने

ललितपुर, ३१ भदौ । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा

Published On : २०८१ भाद्र ३१, सोमबार ११:२२
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातले देखाएकाले थप छानबिन गर्न सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले लेखी पठाउने भएको छ ।

Published On : २०८१ भाद्र ३१, सोमबार ११:१९
माओवादीले संसद्मा प्रधानमन्त्री ओलीलाई बोल्न दिने, अरु कामकारबाही अगाडि बढ्न नदिने चेतावनी (भिडिओसहित)

काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो

Published On : २०८१ भाद्र ३१, सोमबार ११:१७
सहकारी ठगीमा धनराजमाथि छानविन हुनुपर्छ, पार्टीको छेकबार छैनः कांग्रेस प्रवक्ता महत (भिडिओसहित)

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले उपसभापति धनराज गुरुङमाथि छानविनका लागि पार्टी तयार रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

Published On : २०८१ भाद्र ३१, सोमबार ११:०६
मनसुनको ९० दिनमा विपद्बाट २२५ जनाको मृत्यु, ४९ जना बेपत्ता

काठमाडौं । पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि

Published On : २०८१ भाद्र ३१, सोमबार ११:०२