Logo
स्थानीय तहको संख्या थप गर्ने निर्णय गैरसंवैधानिक हो : नेम्बाङ्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङ्ले सरकारले हिजो स्थानीय तहको संख्या थप गरेको निर्णय गैरसंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले भने,‘निर्वाचन गर्ने सबै तयारी भैसकेको

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०८:२७
प्रहरी सवार गाडी दुर्घटनामा मृत्यु

सुर्खेत, ९ जेठ । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा रुकुम घर भएकी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ भने २५ प्रहरी घाइते भएका छन् ।

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०८:२४
बालुवाटार बैठकमा गच्छदारले सुनाए स्थानीय तहको संख्या थप्नुको कारण

काठमाडौं, ९ जेठ । सरकारले स्थानीय तहको संख्या वृद्धि गरेसँगै प्रमुख दलहरुवीच मत मतान्तर देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको सत्तारुढ दल र एमाले शीर्ष नेताहरुको बैठकमा

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०७:४२
मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे विशेष निर्णय लिने

काठमाडौं, ९ बैशाख । व्यवस्थापिका–संसद बैठक दिउँसो ३ बजे बस्ने तय भएपछि संसद बैठक बस्नुअघि मन्त्रिपरिषदको बैठक सुरु भएको छ । संसद बैठक बस्नुअघि नै बजेट कस्तो ल्याउने भन्नेबारेमा मन्त्रिपरिषद

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०७:२७
सरकारमा सहभागी हुन ओलीलाई देउवाको आग्रह, सर्वदलीय सरकार गठनबारे छलफल

काठमाडौं, ९ जेठ । आज मंगलबार दिउँसो १ बजे संसद बैठक बोलाइएको व्यवस्थापिका संसद्को बैठक दिउँसो ३ बजेको लागि तय भएको छ । संसद बैठक बस्नुअद्धि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०७:०८
धौलागिरिमा पथप्रदर्शक बेपत्ता

बाबियाचौर(म्याग्दी), ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०६:५५
आचारसंहिता प्रभावित नहुने गरी पूर्ण बजेट ल्याइने

काठमाडौँ, ९ जेठ । आगामी आवको बजेटको तयारीका बारेमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतालाई जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०६:३४
काठमाडौँ महानगरपालिका-१९ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी

काठमाडौँ, ९ जेठ । काठमाडौँ महानगरपालिका वडा न १९ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ। नेपाली काँग्रेसका अध्यक्ष शशी लाल श्रेष्ठ एक हजार ८९९ मत सहित बिजयी भएका

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०६:२४
म्यान्चेस्टर बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते

लन्डन, ९ जेठ । बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०६:०२
नेपालको राष्ट्रिय खेल अब भलिबल

काठमाडौं, ९ जेठ। सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०५:५५
आगलागीमा २३ लाखको क्षति

लहान, ९ जेठ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब रु २३ लाख मूल्यको क्षति भएको छ । बेल्हास्थित कमला खोलाको बाँध निर्माण

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०५:५०
सत्ताका लागि ठूला दलको तालमेल : भट्टराई

भीमदत्तनगर, ९ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गर्नुभएको छ ।

Published On : २०७४ जेष्ठ ९, मंगलवार ०५:३८