Logo
आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकामा स्पष्टीकरण

काठमाडौँ, २३ वैैशाख । निर्वाचन आयोगले ललितपुर महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र

Published On : २०७४ बैशाख २३, शनिबार १७:३०
जनताले फ्याँकेको व्यक्तिसँग १९ गते नै केपी ओलीको भेट किन भयो ? : सोनल

सोनलले भने,‘सर्वोच्चको आदेश जनताको सर्वोच्चता र संसदमाथिको कुठराघात हो’ काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता जितेन्द्र सोनलले सर्वोच्च अदालतको हिजोको अन्तरिम आदेशलाई जनताको सर्वोच्चता र संसदमाथिको

Published On : २०७४ बैशाख २३, शनिबार १७:१९
महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्छ, सर्वोच्चको आदेश सेफ ल्याण्डिङ हो : ज्ञवाली 

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकावीच द्धन्द्ध बढाउन नदिनको लागि पनि सत्तारुढ दलले प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता लिनुपर्ने

Published On : २०७४ बैशाख २३, शनिबार १७:०९
‘महाअभियोग प्रस्तव अघि बढ्छ, हामी ब्याक हुनेवाला छैनौं’ : काँग्रेस

काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य एन.पी. साउदले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लोकतन्त्रमाथिको प्रहारको संज्ञा दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै

Published On : २०७४ बैशाख २३, शनिबार १७:०५
सर्वोच्च अदालतको अन्तरिम आदेश संवैधानिक ‘कु’ हो : मणि थापा

काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता मणि थापाले प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशलाई संवैधानिक ‘क’ को संज्ञा दिएका छन् । शनिबार

Published On : २०७४ बैशाख २३, शनिबार १६:१७
‘कृषि, पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’

योकोहामा ९जापान०, २३ वैशाख । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले

Published On : २०७४ बैशाख २३, शनिबार १५:३८
संविधानसभा चुनाव बहिस्कार गर्ने पनि चुनावी मोर्चामा

काठमाडौँ, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले

Published On : २०७४ बैशाख २३, शनिबार १५:३६
अदालतको आदेशपछि मन्त्रीहरुलाई नबोल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा नबोल्न निर्देशन दिएका छन् । शुक्रबार सर्वोच्च अदालतले प्रधानन्यायाधिश सुशिला कार्कीलाई काममा फर्कने आदेश दिएलगत्तै

Published On : २०७४ बैशाख २३, शनिबार १४:१९
चोलेन्द्र शमशेरलाई शेखरको प्रश्न : ‘संसदको विशेषाधिकार हनन गर्ने अधिकार तपाईलाई कसले दियो ? ’

सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले नआउनुपर्ने महाअभियोग प्रस्ताव ल्याईसकेपछि त्यसको छिनोपानो संसदले गर्नुपर्ने ठाउँमा अदालतले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले व्यवस्थापिका र अदालत दुई

Published On : २०७४ बैशाख २३, शनिबार १४:१०
एमाले चुनावी घरदैलो अभियानमा महानायक हमाल र राष्ट्रकविको पनि साथ

काठमाडौं , २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरुलाई राष्ट्रकवि माधव घिमिरे र नेपाली चलचित्रका नायक राजेश हमालले साथ दिएका छन् । यही बैशाख ३१ गते

Published On : २०७४ बैशाख २३, शनिबार १३:३१
ओप्पोको नयाँ ह्याण्डसेट एफथ्री सार्वजनिक

काठमाडौँ, २३ वैशाख । चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले नयाँ ह्याण्डसेट एफथ्री सार्वजनिक गर्दैछ। कम्पनीले नयाँ स्मार्टफोन भारतमा सार्वजनिक गर्ने तयारी गरेको हो। ओप्पो एफथ्री प्लस मार्चमा सार्वजनिक भएको थियो। यो

Published On : २०७४ बैशाख २३, शनिबार १३:२२
चीनमा निर्मित ठूलो जेट विमानले पहिलो उडान गर्ने

बेइजिङ्ग, २३ वैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी

Published On : २०७४ बैशाख २३, शनिबार १३:१३