Logo
नेपाल निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागिपरेको छः राष्ट्रपति भण्डारी

(विशेष समाचारदाता भरत केसी) : नयाँदिल्ली ( भारत), ५ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले

Published On : २०७४ बैशाख ५, मंगलवार १७:४०
राष्ट्रपति भण्डारीलाई भारतले ठूलो सम्मान दियो : कुटनीतिज्ञहरु

‘‘गार्ड अफ अनरमा मोदी जानु ‘एक्सेप्सनल एण्ड आउट अफ वे’ हो’’ काठमाडौं, ५ बैशाख । परराष्ट्र मामिलाका जानकारहरुले राष्ट्रपति विद्या देवी भण्डारीलाई भारतले ठूलो सम्मान दिएको बताएका छन् । मंगलबार

Published On : २०७४ बैशाख ५, मंगलवार १७:३५
राष्ट्रपतिको भारत भ्रमणले जन्माएको प्रश्न

दीपेश केसी : राष्ट्रपति विद्यादेवी भण्डारी ४ वैशाखमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल उत्रदा उनको स्वागतार्थ नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशबाट लोकसभाको चुनाव जितेकी भारतकी महिला तथा बालबालिका विकास राज्यमन्त्री कृष्ण

Published On : २०७४ बैशाख ५, मंगलवार १६:४४
मुलुक द्वन्द्वमा फस्ने खतरा उब्जिएको छः मन्त्री लेखक

डोटी, ५ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले दुई खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले आज बिहान

Published On : २०७४ बैशाख ५, मंगलवार १६:०७
४१ लाख राजस्व सङ्कलन

सल्यान, ५ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७३/ ७४ को नौ महिनाको अवधिमा रु ४१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी

Published On : २०७४ बैशाख ५, मंगलवार १४:३८
उचित मूल्य पाएपछि नालाका किसान उत्साहित

काभ्रे, ५ चैत । तरकारीको उचित मूल्य पाएपछि उग्रचण्डी नालाका किसान उत्साहित भएका छन् । एक हप्तादेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । असिनाले तरकारीमा क्षति पु¥याएपछि किसान कम मूल्यमा

Published On : २०७४ बैशाख ५, मंगलवार १४:३४
निर्णय पुर्नविचार नभए कठोर निर्णय गर्न बाध्य हुन्छौं : थापा

शरद रेग्मी : दाङ ५, वैशाख । राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगलाई आफ्नो निर्णय पुर्नंविचार गर्न आग्रह गरेका छन् । रिपोटर्स क्लव दाङले मंगलवार दाङको तुलसीपुरमा आयोजना गरेको

Published On : २०७४ बैशाख ५, मंगलवार १४:२१
डिप बोरिङ गर्दा आगोको मुस्लो

भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावमय भएको छ । आज बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म

Published On : २०७४ बैशाख ५, मंगलवार १४:०२
अपहरित भारतीय नागरिक सकुशल मुक्त

लहान, ५ वैशाख । करिब दुई साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई आज बिहान प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–१५ बेताहबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा

Published On : २०७४ बैशाख ५, मंगलवार १३:५६
अब विकास गर्ने नेतालाई मात्रै भोट

जाजरकोट, ५ वैशाख । पार्टीका लोकप्रिय नेता भन्दा पनि जनताको मन जित्ने विकासवादी नेतालाई उम्मेदवार बनाउन जाजरकोटवासीले दलहरुलाई आग्रह गरेका छन् । पार्टीको निर्देशन भन्दा पनि जनताको मतको कदर गर्नेलाई

Published On : २०७४ बैशाख ५, मंगलवार १३:५४
जिरीखिम्ती–मोराहाङ सडक स्तरोन्नति हुँदै

तेह्रथुम, ५ वैशाख । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले

Published On : २०७४ बैशाख ५, मंगलवार १३:४९
राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

बनेपा, ५ वैशाख । मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक

Published On : २०७४ बैशाख ५, मंगलवार १३:३१