Logo
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नवलपरासी, ४ वैशाख । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको

Published On : २०७४ बैशाख ४, सोमबार १२:४२
तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

भीमदत्तनगर, ४ वैशाख । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा यहाँका

Published On : २०७४ बैशाख ४, सोमबार १२:३९
माओवादीको प्रस्तावमा एमाले सहमत, अब बन्ने भयो नयाँ सरकार

काठमाडौं, ४ बैशाख । तोकिएकै मितिमा निर्वाचन सफल बनाउनको लािग प्रमुख दलहरुको सहभागितामा राष्ट्रिय सहमतिको नयाँ सरकार बनाउने प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक देखिएको छ । एमाले सचिव

Published On : २०७४ बैशाख ४, सोमबार १२:३०
राष्ट्रपति भण्डारीको भ्रमण बिशेष सद्भावनाका लागि : भारत

काठमाडौँ,४ वैशाख । राष्ट्रपति बिद्यादेवी भण्डारीको आजदेखि सुरु हुने पाँच दिने भारत भ्रमणलाई भारतले ‘बिशेष सद्भावना भ्रमण’ को संज्ञा दिएको । आफ्नो पहिलो बिदेश यात्रामा ३८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व

Published On : २०७४ बैशाख ४, सोमबार १२:१३
राष्ट्रपति भण्डारी भारत प्रस्थान(फोटोफिचर)

काठमाडौँ, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छिन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

Published On : २०७४ बैशाख ४, सोमबार ११:५५
सुदूरपश्चिममा अनलाइन सपिङ सेवा

कञ्चनपुर, ४ वैशाख । सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो

Published On : २०७४ बैशाख ४, सोमबार ११:५३
रश्मिलाज फेसियल हाउसको नया बर्षमा धमाका

काठमाण्डौ : अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेकोरश्मिलाज फेसियल हाउसले नेपाली नया बर्ष २०७४ धमाका का साथ मनाएको

Published On : २०७४ बैशाख ४, सोमबार ११:५२
चुनावका लागि केही प्रतिकुलता छन् : उपप्रधानमन्त्री निधी

नेपालगन्ज, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावका लागि केही प्रतिकुलता रहेको बताएका छन् । उनले  प्रतिकुलताका बाबजुद चुनाव सफल हुने

Published On : २०७४ बैशाख ४, सोमबार ११:४६
भवन पुनःनिर्माणका लागि साढे दुई लाख सहयोग

बाबियाचौर (म्याग्दी), ४ वैशाख । आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख ५० हजार सहयोग प्राप्त भएको छ । २०७३ फागुन

Published On : २०७४ बैशाख ४, सोमबार ११:२५
इंङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो

काठमाडौं, ४ बैशाख । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो । खेलमा

Published On : २०७४ बैशाख ४, सोमबार १०:५८
हिड्दा होस गर्नु होला नत्र जेल परिएला

काठमाडौं ४ बैशाख । काठमाडौंलाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारवाही गर्ने तयारी गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले

Published On : २०७४ बैशाख ४, सोमबार ०७:१३
पहिलो गन्तव्यमा नेपाल : अरु घुम्नैपर्ने देश कुनकुन हो ?

काठमाडौं ४ बैशाख । अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । आजको नागरिकमा खबर छ

Published On : २०७४ बैशाख ४, सोमबार ०७:११