Logo
सडक अनुशासन कायम गर्न फुटपाथका पसल हटाइँदै

काठमाडौँ, ३ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ । सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन

Published On : २०७४ बैशाख ३, आईतवार १६:३९
काठमाडौँमा पाँच लाख ५७ हजार मतदाता

काठमाडौँ, ३ वैशाख । काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थानीय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन गर्दै देश पूरै निर्वाचनमा लागिसकेको

Published On : २०७४ बैशाख ३, आईतवार १६:३५
स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

काठमाडौँ, ३ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५

Published On : २०७४ बैशाख ३, आईतवार १६:३४
आचारसंहिता पालनाबारे सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ: डा यादव

काठमाडौँ, ३ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताउनुभएको छ

Published On : २०७४ बैशाख ३, आईतवार १६:३३
संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आज स्मरणपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले

Published On : २०७४ बैशाख ३, आईतवार १६:३१
शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाइएको छ : गृहमन्त्री निधि

काठमाडौँ, ३ वैशाख । उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाएर काम गरिरहेको बताउनुभएको छ । आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था समितिको

Published On : २०७४ बैशाख ३, आईतवार १६:२८
मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा, ३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही

Published On : २०७४ बैशाख ३, आईतवार १६:२७
राष्ट्रपतिको भारत भ्रमणले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने

काठमाडौँ, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियांैदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ । नेपालमा नयाँ संविधान

Published On : २०७४ बैशाख ३, आईतवार १६:२६
सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार गंभिर छ : रेग्मी

काठमाडौं ३ वैशाख । स्वास्थ्य मन्त्रालयका कानून उपसविच शम्भुराम रेग्मीले सरकार सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ लागू गर्न गम्भिर रहेको बताएका छन् । आईतबार क्यान्सर काउन्सिल नेपालद्वारा आयोजना र नेपाल टेलिकमको

Published On : २०७४ बैशाख ३, आईतवार १६:१९
मुलुक र प्रजातन्त्र बचाउनकोलागि पनि निर्वाचनको मिति सार्नुपर्छ : रिजाल

काठमाडौं, ३ बैशाख। प्रमुख दल नेपाली काँग्रेसका नेता रमेश रिजालले मुलुक र प्रजातन्त्र बचाउनको लागि पनि निर्वाचन केही दिन सार्नुपर्ने बताएका छन् । उनले मधेश केन्द्रित दललाई पनि विश्वामा लिएरमात्रै

Published On : २०७४ बैशाख ३, आईतवार १६:०१
कानूनमन्त्रीको प्रश्न : मोर्चाले कसलाई देखाउन र के को लागि यस्तो नाटक गरिरहेको छ ?

काठमाडौं, ३ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले मधेशी मोर्चाको निर्णय आश्चर्यजन रहेको टिप्पणी गर्दै मोर्चाले चुनावमा भाग नलिएपनि चुनाव तोकिएकै मितिमा हुने दाबी गरे । आईतबार

Published On : २०७४ बैशाख ३, आईतवार १५:५९
मोर्चाको आन्दोलनले चुनाव रोकिँदैन् : रावल

काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलनले चुनाव नरोकिने स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष

Published On : २०७४ बैशाख ३, आईतवार १५:५६