काठमाडौँ, ३ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अबको तीन वर्षपछि नेपालले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने बताउनुभएको छ । उपाध्यक्ष श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त
Published On : २०७४ बैशाख ३, आईतवार २२:०३धनगढी, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज भएको राप्रपाको सेती अञ्चलस्तरीय सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री
Published On : २०७४ बैशाख ३, आईतवार २१:५६प्रधानमन्त्री दाहाल र देउवावीच भेटवार्ता, काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच आज भेटवार्ता भएको छ । सरकारले मोर्चाको माँग सम्बोधन
Published On : २०७४ बैशाख ३, आईतवार २१:०५नेपाल सद्भावना पार्टीको २८ औँ स्थापना दिवस (फोटोफिचर) काठमाडौँ, ३ वैशाख । सभामुख ओनसरी घर्तीले मुलुकको विकास र समृद्धिका लागि एबताबद्ध भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरेकी छिन् । नेपाल
Published On : २०७४ बैशाख ३, आईतवार १८:४३भारत भ्रमणले द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउनेछ : राष्ट्रपति भण्डारी काठमाडौं, ३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिबाट सुरु हुने आफ्नो ५ दिने भारत भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप सुमधुर हुने
Published On : २०७४ बैशाख ३, आईतवार १८:२१काठमाडौँ, ३ वैशाख । उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै
Published On : २०७४ बैशाख ३, आईतवार १८:०५काठमाडौं, ३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सरकारले भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आईतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको
Published On : २०७४ बैशाख ३, आईतवार १७:३५काठमाडौं, ३ बैशाख । राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ परेको छ । रुपन्देहीको मर्चवारमा उनीसहित समर्थकले फागुन पहिलो साता प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा उनको खोजी
Published On : २०७४ बैशाख ३, आईतवार १७:२९काठमाडौं, ३ बैशाख ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी छन्। राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा
Published On : २०७४ बैशाख ३, आईतवार १७:००काठमाडौँ, ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि ललितपुर जिल्लाको जावलाखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रजिअ दीपक काफ्ले र मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले कार्यालयको उद्घाटन
Published On : २०७४ बैशाख ३, आईतवार १६:५१(रमेश लम्साल) : काठमाडौँ, ३ वैशाख । नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा
Published On : २०७४ बैशाख ३, आईतवार १६:४२काठमाडौँ, ३ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ । सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन
Published On : २०७४ बैशाख ३, आईतवार १६:३९