Logo
‘देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले नेपाल युथ समिट’

काठमाडौँ, ३० भदौ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा हालै काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युथ समिटमा विभिन्न क्षेत्रमा

Published On : २०८१ भाद्र ३०, आईतवार १९:२१
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं, ३० भदौ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय

Published On : २०८१ भाद्र ३०, आईतवार १९:१५
न्यायलयले आम नागरिकको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, ३० भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताएका छन् । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले विधिको

Published On : २०८१ भाद्र ३०, आईतवार १८:४८
मन्त्रिपरिषदद्वारा संसद् अधिवेशन अन्त्यको लागि सिफारिस

काठमाडौं, ३० भदौ । मन्त्रिपरिषद् बैठकले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार अन्तिम बैठक बसेर राति १२

Published On : २०८१ भाद्र ३०, आईतवार १८:४७
अपार्टमेन्टहरुले तत्काल प्रतिफल दिँदैन, उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुस्ः प्रधानमन्त्री ओली

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास

Published On : २०८१ भाद्र ३०, आईतवार १८:४०
४० जना सहसचिवको सरुवा, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियार मन्त्रालय तानिए

काठमाडौं, ३० भदौ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो

Published On : २०८१ भाद्र ३०, आईतवार १८:२५
गत आर्थिक वर्षमा अख्तियारमा २६ हजारभन्दा बढी उजुरी, ७६.५९ प्रतिशत फर्छ्यौट

काठमाडौं, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको ३४औं वार्षिक प्रतिवेदन पेश गरेका छन् । आज (आइतबार) राष्ट्रपतिको कार्यालय, शितलनिवास, महाराजगञ्जमा आयोजित

Published On : २०८१ भाद्र ३०, आईतवार १७:५६
सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड

सुरुङ्गा (झापा), ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले

Published On : २०८१ भाद्र ३०, आईतवार १७:५२
थुम्केको पर्यटन प्रवर्द्धन गर्न ‘पदयात्रा’

इलाम, ३० भदौ । सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गबाट छ किलोमिटर पूर्व मकरजुङ्ग गाउँ छ । यहाँबाट सात घण्टाको पैदल यात्रामा लोपोन्मुख रेडपाण्डा (हाब्रे) पाइने थुम्के पुगिन्छ । यहाँ

Published On : २०८१ भाद्र ३०, आईतवार १७:२५
सीआईबीले सुरु गर्यो मितेरी सहकारीको अनुसन्धान, होला त धनराजमाथि कारबाही ?

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अनियमितता छानविन सुरु गरेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएकाले यो

Published On : २०८१ भाद्र ३०, आईतवार १७:०३
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न

Published On : २०८१ भाद्र ३०, आईतवार १६:५४
पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या

वीरगञ्ज (पर्सा), ३० भदौ । पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ । पर्सा जिल्लामा आएको

Published On : २०८१ भाद्र ३०, आईतवार १६:५३