Logo
माओवादीले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक स्थगित, भोलि हुने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन अन्यौलमा

काठमाडौं । नेकपा एमालेले माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको प्रतिनिधि सभाको बैठक भोलिसम्म स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक

Published On : २०८१ भाद्र ३०, आईतवार १६:२९
‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

टोकियो, ३० भदौ । एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ भने यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ । चक्रवात

Published On : २०८१ भाद्र ३०, आईतवार १६:२६
आप नेता केजरीवालले पदबाट राजीनामा दिने

नयाँदिल्ली, ३० भदौ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा गरेका छन् । उनले दिल्लीका जनताले आफूलाई ‘इमानदार’

Published On : २०८१ भाद्र ३०, आईतवार १६:२२
यो संविधान कतिबेला च्यात्ने भन्दाबाहेक केपी ओलीको दिमागमा अरु केही छैन् : प्रचण्ड

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा वर्तमान संविधान कतिबेला च्यात्ने भन्ने कुरामात्रै रहेको आरोप लगाएका छन्

Published On : २०८१ भाद्र ३०, आईतवार १६:२०
विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादी आमनेसामने, कसले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती

Published On : २०८१ भाद्र ३०, आईतवार १६:१८
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु

काठमाडौँ, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन

Published On : २०८१ भाद्र ३०, आईतवार १६:१६
नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति प्रदान गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत

Published On : २०८१ भाद्र ३०, आईतवार १६:१२
‘दलित समुदायका लागि रोजगारी सृजना गर्न कार्यविधि तयार पारिँदै’

काठमाडौँ, ३० भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न

Published On : २०८१ भाद्र ३०, आईतवार १६:०९
मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउड-भर्‍याङभुरुङ’ खण्ड अबरुद्ध

त्रिशूली (नुवाकोट), ३० भदौ । मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी(भर्‍याङभुरुङ खण्डमा गए रातिको अबिरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ । विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको

Published On : २०८१ भाद्र ३०, आईतवार १६:०६
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

लुम्बिनी, ३० भदौ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका

Published On : २०८१ भाद्र ३०, आईतवार १५:५०
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ, ३० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको

Published On : २०८१ भाद्र ३०, आईतवार १५:४१
‘सदनमा गैरसंवैधानिक शब्द प्रयोग नगरौँ’

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेनु चन्दले आफ्नो पार्टीले नेतृत्व गरेको सशस्त्र सङ्घर्षलाई गलत नियतका साथ ‘हिंसा’का रुपमा अथ्र्याइनु गैरसंवैधानिक भएको दाबी गरेकी छिन्

Published On : २०८१ भाद्र ३०, आईतवार १५:३९