Logo
आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

तनहुँ, ३१ भदौ । यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ । भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको बाजा

Published On : २०८१ भाद्र ३१, सोमबार १०:००
भक्तपुरका टोलटोलमा उठाइयो यम्बद्यः आठ दिनसम्म यसरी मनाइन्छ इन्द्रजात्रा

भक्तपुर, ३१ भदौ । भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ फिट

Published On : २०८१ भाद्र ३१, सोमबार ०९:५७
रवि लामिछाने निर्दोष नरहेको विशेष समितिको ठहर, आज संसदमा प्रतिवेदन बुझाउँदै

काठमाडौं, भदौ ३१ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज संसदमा प्रतिवेदन बुझाउँदै छ। समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउन लागेको हो

Published On : २०८१ भाद्र ३१, सोमबार ०९:४९
कन्स्टिलेसन बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, भदौ ३१ । कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन । उनी शनिबार समपन्न संस्थाको १५ औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका

Published On : २०८१ भाद्र ३१, सोमबार ०९:२७
बारामा बस दुर्घटना हुँदा ४३ जना घाइते, आठ जनाको अवस्था गम्भीर

बारा, भदौ ३१ । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन्

Published On : २०८१ भाद्र ३१, सोमबार ०९:०३
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

काठमाडौं, भदौ ३१ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास गरिएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको

Published On : २०८१ भाद्र ३१, सोमबार ०९:००
चर्चामा ‘ज्वाइँ साब’

काठमाडौं, भदौ ३१ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो। गायक निशान भट्टराई र

Published On : २०८१ भाद्र ३१, सोमबार ०८:०७
नारायणगढ–मुग्लिन सडकः नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

काठमाडौं, भदौ ३१ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भाँसिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका

Published On : २०८१ भाद्र ३१, सोमबार ०७:३८
अमेरिका भ्रमणमा निस्किनु अघि आज प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै, माओवादीले अवरोध जारी राख्ने

काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ नेकपा (माओवादी केन्द्र)ले हिंसा’

Published On : २०८१ भाद्र ३१, सोमबार ०७:३६
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, भदौ ३१ । आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ । यही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । सो बैठकमा

Published On : २०८१ भाद्र ३१, सोमबार ०७:१५
घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

काठमाडौं, भदौ ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा

Published On : २०८१ भाद्र ३१, सोमबार ०७:०५
दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते

दोलखा, भदौ ३१ । दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सिगटीबाट झ्याकु जाँदै गरेको बा २०

Published On : २०८१ भाद्र ३१, सोमबार ०७:०२