Logo
नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति प्रदान गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत

Published On : २०८१ भाद्र ३०, आईतवार १६:१२
‘दलित समुदायका लागि रोजगारी सृजना गर्न कार्यविधि तयार पारिँदै’

काठमाडौँ, ३० भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न

Published On : २०८१ भाद्र ३०, आईतवार १६:०९
मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउड-भर्‍याङभुरुङ’ खण्ड अबरुद्ध

त्रिशूली (नुवाकोट), ३० भदौ । मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी(भर्‍याङभुरुङ खण्डमा गए रातिको अबिरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ । विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको

Published On : २०८१ भाद्र ३०, आईतवार १६:०६
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

लुम्बिनी, ३० भदौ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका

Published On : २०८१ भाद्र ३०, आईतवार १५:५०
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ, ३० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको

Published On : २०८१ भाद्र ३०, आईतवार १५:४१
‘सदनमा गैरसंवैधानिक शब्द प्रयोग नगरौँ’

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेनु चन्दले आफ्नो पार्टीले नेतृत्व गरेको सशस्त्र सङ्घर्षलाई गलत नियतका साथ ‘हिंसा’का रुपमा अथ्र्याइनु गैरसंवैधानिक भएको दाबी गरेकी छिन्

Published On : २०८१ भाद्र ३०, आईतवार १५:३९
पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान

कास्की ३० भदौ । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ । नेपाल तेक्वान्दो सङ्घले आज पोखरा सभागृहमा आयोजना

Published On : २०८१ भाद्र ३०, आईतवार १५:३०
राष्ट्रिय सभाको रोष्ट्रमबाटै माओवादी सांसदको नारा: महान जनयुद्ध जिन्दावाद !

काठमाडौं,३० भदौं । नेकपा माओवादीले गरेको १० वर्षे शसस्त्र संघर्ष जनयुद्ध कि हिंसा भन्ने विवाद प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा समेत पुगेको छ । गत भदौं १३ गते बसेको प्रतिनिधि

Published On : २०८१ भाद्र ३०, आईतवार १५:२२
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री

Published On : २०८१ भाद्र ३०, आईतवार १५:२१
मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ, ३० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा

Published On : २०८१ भाद्र ३०, आईतवार १५:१८
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई बुढानीलकण्ठतिर सोझिएपछि प्रधानमन्त्रीबाट हटाइयोः प्रचण्ड

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । आज (आइतबार) झापाको विर्तामोडमा

Published On : २०८१ भाद्र ३०, आईतवार १५:११
दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

गोदावरी (कैलाली), ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् । एमाले केन्द्रीय

Published On : २०८१ भाद्र ३०, आईतवार १५:०७