Logo
दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

गोदावरी (कैलाली), ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् । एमाले केन्द्रीय

Published On : २०८१ भाद्र ३०, आईतवार १५:०७
सर्वोत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ, ३० भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्

Published On : २०८१ भाद्र ३०, आईतवार १५:०४
जनताको युद्धलाई ‘हिंसा’ भन्न पाइँदैन: माओवादी सांसद विश्वकर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले व्यवस्था परिवर्तनका लागि जनताका साथमा माओवादीले सुरुआत गरेको जनयुद्धलाई ‘हिंसा’ भनेर अपमानित गर्न नहुने बताएका छन् । आइतबार बसेको

Published On : २०८१ भाद्र ३०, आईतवार १४:५९
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, ३० भदौ । बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । शुक्रबार

Published On : २०८१ भाद्र ३०, आईतवार १४:५६
प्रचण्डसँग उपेन्द्रको सम्बन्ध सुधार हुँदै, कांग्रेस–एमालेविरूद्ध आक्रामक

काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव यतिवेला देश दौडाहमा छन् । पार्टी विभाजनको मारमा परेका यादव पार्टीलाई सुदृढ बनाउने निहुँमा देशव्यापी सक्रिय भएका छन् ।

Published On : २०८१ भाद्र ३०, आईतवार १४:५४
‘संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व’

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले परिवर्तनका लागि निरन्तर लडेका पक्ष संविधानको रथार्थ दह्रिलो ढङ्गबाट उभिनुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले संविधानको

Published On : २०८१ भाद्र ३०, आईतवार १४:५३
रेकर्डबाट हिंसा शब्द नहटाएसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) ले संसद्को रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले

Published On : २०८१ भाद्र ३०, आईतवार १४:५३
‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तलुसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएकी

Published On : २०८१ भाद्र ३०, आईतवार १४:४९
‘च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’

लिले, फ्रान्स ३० भदौ । फ्रान्सबाट इङ्ल्यान्ड जाने च्यानल (इङ्लिस च्यानल) पार गर्ने क्रममा शनिबारदेखि आइतबारसम्म कैयौँ आप्रवासीको मृत्यु भएको फ्रान्सेली अधिकारीले बताएका छन् । “च्यानल पार गर्ने क्रममा कम्तीमा

Published On : २०८१ भाद्र ३०, आईतवार १४:४७
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

काठमाडौँ, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल

Published On : २०८१ भाद्र ३०, आईतवार १४:४३
वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिदै

राँझा (बाँके), ३० भदौ । बाँके र बर्दिया जिल्लाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको बासस्थान साँघुरिदै गएको छ । वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजता भएपनि

Published On : २०८१ भाद्र ३०, आईतवार १४:३९
नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन

वीरगञ्ज (पर्सा), ३० भदौ । नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा

Published On : २०८१ भाद्र ३०, आईतवार १४:३५