Logo
म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

याङ्गुन, ३० भदौ । म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको

Published On : २०८१ भाद्र ३०, आईतवार १२:०९
वन नजिकैको गाउँलाई बचाउन तारजाली

नेपालगञ्ज, ३० भदौ । वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन बाँकेका तीन सामुदायिक वनमा

Published On : २०८१ भाद्र ३०, आईतवार १२:०२
त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, घटना शंकास्पद

काठमाडौं, भदौ ३०। नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक

Published On : २०८१ भाद्र ३०, आईतवार १२:०२
सभामुखले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतकको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रमुख दलहरुको प्रमुख सचेतक र सचेतकको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बैठक सुरु भएको हो

Published On : २०८१ भाद्र ३०, आईतवार १२:०२
दायाँबायाँ भ्रष्टाचारी राखेर प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भनिराख्नु भएको छः माओवादी नेता पुन

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको दायाँबायाँ नै भ्रष्टाचारी रहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पोष्टबहादुर बोगटीको १०औं स्मृति दिवसका

Published On : २०८१ भाद्र ३०, आईतवार १२:०२
त्रिशुलीमा खसेको ट्रकका चालक मोबाइल स्विचअफ गरेर सम्पर्कविहीन, प्रहरी भन्छ: घटना शंकास्पद देखियो

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज

Published On : २०८१ भाद्र ३०, आईतवार ११:५७
सिंगो जिल्ला कमिटी एमालेमा समाहित भएपछि एकीकृत समाजवादीले गौतमलाई बनायो बागलुङको नयाँ अध्यक्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागलुङको अध्यक्षमा पिङ्गलराज गौतम चयन भएका छन् । जिल्ला अध्यक्ष लालबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेपछि यसअघि गौतमलाई केन्द्रीय कार्यसमितिले संयोजक तोकेको थियो । शनिवार

Published On : २०८१ भाद्र ३०, आईतवार ११:५२
सुनको मूल्य बढेको बढ्यै, तोलाको मूल्य १ लाख ५६ हजारमाथि

काठमाडौं, भदौ३०। घरेलु बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५०० रुपैयाँले बढेको छ ।

Published On : २०८१ भाद्र ३०, आईतवार ११:४८
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

तनहुँ, ३० भदौ । जिल्लाको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री

Published On : २०८१ भाद्र ३०, आईतवार ११:४२
संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ ३० । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । विशेष कारण देखाएर अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिको सचिवालयले जनाएको छ ।

Published On : २०८१ भाद्र ३०, आईतवार ११:३१
शौचालयबाट कैदी फरार

सुरुङ्गा (झापा), ३० भदौ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित

Published On : २०८१ भाद्र ३०, आईतवार ११:२४
माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

राजविराज (सप्तरी), ३० भदौ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको

Published On : २०८१ भाद्र ३०, आईतवार ११:१६