Logo
माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु दादागिरीको पराकाष्ट होः एमाले प्रमुख सचेतक बर्तौला (भिडिओसहित)

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भनेर दादागिरी देखाएको टिप्पणी गरेका छन् । संसद्को नेता सभामुख हुने र सभामुखले भनेको

Published On : २०८१ भाद्र ३०, आईतवार ११:१५
नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका उम्मेदवार बराल निर्वाचित

काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

Published On : २०८१ भाद्र ३०, आईतवार ११:१५
संसद् सुचारु गर्न सभामुख र योगेशमध्ये एकले गल्ती सच्याउनुपर्ने माओवादीको अडान

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले माओवादी सशस्त्र संघर्षलाई लक्षित गरी एमाले नेता एवं सांसद योगेश भट्टराईले दिएको अभिव्यक्ति नसच्याएसम्म संसद्

Published On : २०८१ भाद्र ३०, आईतवार १०:५७
विधिवत रुपमा सुरु भयो इन्द्रजात्रा (तस्विरहरु)

काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यकामा इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका

Published On : २०८१ भाद्र ३०, आईतवार १०:५४
एमालेबाट निर्वाचित गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ, १८ लाख बरामद

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाखालबाट पक्राउ परेका छन् । शनिबार राती उनीहरु जुवाखालबाट पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका

Published On : २०८१ भाद्र ३०, आईतवार १०:५०
पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई

गण्डकी, ३० भदौ । पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

Published On : २०८१ भाद्र ३०, आईतवार १०:४३
कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

म्याग्दी, ३० भदौ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ । तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति

Published On : २०८१ भाद्र ३०, आईतवार १०:४१
गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

मुग्लिन (चितवन), ३० भदौ । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू

Published On : २०८१ भाद्र ३०, आईतवार १०:३७
प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना

Published On : २०८१ भाद्र ३०, आईतवार १०:३६
पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण

दमौली (तनहुँ), ३० भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा

Published On : २०८१ भाद्र ३०, आईतवार १०:३४
सिद्धकाली मन्दिर ओझेलमा

किमाथाङ्का (सङ्खुवासभा), ३० भदौ । चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिर प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन्

Published On : २०८१ भाद्र ३०, आईतवार १०:३०
एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

पर्वत ३० भदौ । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे दुई

Published On : २०८१ भाद्र ३०, आईतवार १०:२७