Logo
फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

वासिङ्टन, ३० भदौ । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपतिको निर्बाचनभन्दा दुई महिनाभन्दा कम

Published On : २०८१ भाद्र ३०, आईतवार १३:२४
मनिषसँग अघिल्लो हारको बदला लिँदै जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा एमालेका भण्डारी निर्वाचित

काठमाडौं । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले १ हजार ६४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

Published On : २०८१ भाद्र ३०, आईतवार १३:१४
प्रधानमन्त्री ओलीले किन उठाए आफूहरुविरुद्ध भयानक घेराबन्दी भएको कुरा ?

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति

Published On : २०८१ भाद्र ३०, आईतवार १३:०६
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त

Published On : २०८१ भाद्र ३०, आईतवार १३:०१
नयाँ दिल्लीमा माधव नेपाल र इश्वर पोखरेलबीच भेटवार्ता

काठमाडौं, ३० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यतिवेला नयाँ दिल्लीमा छन् । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन भएपछि उनको अन्तिम श्रद्धाञ्जलीको

Published On : २०८१ भाद्र ३०, आईतवार १३:००
पत्रकार महासंघ निर्वाचनः असोज ४ मा उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । पटक पटक सर्दै आएको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि असोज ४ गते मनोनयन दर्ता हुने भएको छ । शनिबार साँझ महासंघको निर्वाचन मण्डललले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

Published On : २०८१ भाद्र ३०, आईतवार १२:५६
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

पोर्ट–ओ–प्रिन्स, हाइटी, ३० भदौ । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन्

Published On : २०८१ भाद्र ३०, आईतवार १२:५१
सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचार गर्ने थप ठाउँ कब्जा गर्न भनेको कुरा प्रष्ट भएको बताएका छन् ।

Published On : २०८१ भाद्र ३०, आईतवार १२:४८
वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

चितवन, ३० भदौ । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । जिल्लाका विभिन्न सङ्घ संस्थाले सो

Published On : २०८१ भाद्र ३०, आईतवार १२:४८
स्मार्ट हाजिरीः विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई

दमौली (तनहुँ), ३० भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग

Published On : २०८१ भाद्र ३०, आईतवार १२:४६
क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा, उतैबाट अमेरिका जाने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जनाएको छ । क्यानडाको टोरन्टोमा

Published On : २०८१ भाद्र ३०, आईतवार १२:२३
बन्द भए चितवनका इट्टा उद्योग

चितवन, ३० भदौ । गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको यहाँका सबै इट्टा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इट्टा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका

Published On : २०८१ भाद्र ३०, आईतवार १२:१२