Logo
मलाई सहकारी ठग प्रमाणित गर्नेको घरमा जीवनभर दास भएर बस्न तयार छुः ऋषिकेश पोखरेल (भिडिओसहित)

काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स

Published On : २०८१ भाद्र २९, शनिबार ११:०८
बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल

काठमाडौं, भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन् । राष्ट्रिय बाल दिवसको

Published On : २०८१ भाद्र २९, शनिबार ११:००
अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी, भदौ २९ । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने

Published On : २०८१ भाद्र २९, शनिबार १०:४९
चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य

नवलपरासी, २९ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन् । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन

Published On : २०८१ भाद्र २९, शनिबार १०:४२
बागलङ दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

बागलङ, २९ भदौ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ ।

Published On : २०८१ भाद्र २९, शनिबार १०:३९
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

विराटनगर, २९ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। बाल दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार

Published On : २०८१ भाद्र २९, शनिबार १०:०२
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं, भदौ २९ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ। पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल हुने

Published On : २०८१ भाद्र २९, शनिबार ०९:२४
२५ वर्षदेखि घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

पाल्पा, भदौ २९ । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो। गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित

Published On : २०८१ भाद्र २९, शनिबार ०९:०८
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै

काठमाडौं, भदौ २९ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ। यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन

Published On : २०८१ भाद्र २९, शनिबार ०८:३०
आज उपत्यकाका यी स्थानमा पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने

काठमाडौं, भदौ २९ । काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र

Published On : २०८१ भाद्र २९, शनिबार ०८:०२
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी, भदौ २९ । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा

Published On : २०८१ भाद्र २९, शनिबार ०७:५३
मिटरब्याजीले लिएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति

चितवन, २९ भदौ । अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा

Published On : २०८१ भाद्र २९, शनिबार ०७:५०