Logo
झापामा दुई दिनमा दुई जनाको हत्या

झापा, २९ भदौ । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Published On : २०८१ भाद्र २९, शनिबार ०७:४६
अव टरिगाउँमा सातामा दुई उडान

दाङ, २९ भदौ । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान

Published On : २०८१ भाद्र २९, शनिबार ०७:०८
तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर, २९ भदौ । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु

Published On : २०८१ भाद्र २९, शनिबार ०७:०४
बालबालिकाको हकसम्बन्धी कानुनको पूर्ण पालना गर्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं, २९ भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताएका छन् । नेपालले संयुक्त राष्ट्र

Published On : २०८१ भाद्र २९, शनिबार ०७:०२
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट

Published On : २०८१ भाद्र २९, शनिबार ०६:५९
अधुरै रह्यो उपाध्यक्ष भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

बागलुङ, २९ भदौ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले २०८१ भदौ २७ गते बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्

Published On : २०८१ भाद्र २९, शनिबार ०६:५५
आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको

Published On : २०८१ भाद्र २९, शनिबार ०६:४३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ भदौ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी

Published On : २०८१ भाद्र २९, शनिबार ०६:३९
आज भदौ २९ गते शनिवार, यस्तो छ आजको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल भदौ २९ गते शनिबार । इश्वी सन २०२४ सेप्टेम्बर १४ तारीख । भाद्र शुक्ल पक्ष एकादशी तिथी उत्तराषाढा नक्षत्र शोभन योग भद्रा

Published On : २०८१ भाद्र २९, शनिबार ०६:३५
अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनले राष्‍ट्रपति पौडेलसमक्ष बुझाईन् ओहोदाको प्रमाणपत्र

काठमाडौं, २८ भदौ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन एलिजावेथ जोन्स्टनले राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी छिन्। राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत जोन्स्टनले हिजो (बिहीबार) ओहोदाको प्रमाणपत्र

Published On : २०८१ भाद्र २८, शुक्रबार २०:३७
प्रधानमन्त्री ओलीसामू उपसभामुख रानाले राखिन् आफ्नो विषय, राजीनामा नदिने जवाफ

काठमाडौं, २८ भदौ । उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेको भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी उपसभामुख रानाले

Published On : २०८१ भाद्र २८, शुक्रबार २०:२१
मेटमणिको बोलाइ र लेखाइमा भिन्नता, सांसद पद जानसक्ने भएपछि डराए

काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छ’ भनी दिएको अभिव्यक्तिमा झुठो विज्ञत्ति निकालेका छन् । उक्त अभिव्यक्तिलाई लिएर मेटमणिलाई

Published On : २०८१ भाद्र २८, शुक्रबार १८:५३