Logo
मन्त्रिपरिषद्का १७ निर्णयः नियुक्ति, स्वीकृतिदेखि ऋण सहायता स्वीकारसम्म

काठमाडौं, २८ भदौ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल ज्ञवालीलाई नियुक्त गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीको नियुक्तिसहित विभिन्न १७

Published On : २०८१ भाद्र २८, शुक्रबार १८:३२
संवैधानिक परिषद्को बैठक जारी, प्रधानन्यायाधीश सिफारिस गरिने

काठमाडौं, २८ भदौ । प्रधानन्यायाधीश सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानन्यायाधीश, निर्वाचन आयुक्तलगायत

Published On : २०८१ भाद्र २८, शुक्रबार १८:१०
एकीकृत समाजवादी फुटाउन खोज्नेहरु हजार पटक असफल भइसकेः झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी सुदृढीकरणको अभियानमा अगाडि बढिरहेको बताएका छन् । नेता खनालले एकीकृत समाजवादी फुट्दैछ भनेर अफवाहमात्रै फैलाइएको बताए ।

Published On : २०८१ भाद्र २८, शुक्रबार १८:०७
उपसभामुख रानालाई हटाउने निर्णय गर्न हच्कियो एमाले, के गर्ला कांग्रेस ?

काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सन्दर्भमा पार्टी निश्कर्षमा पुग्न बाँकी रहेको बताएका छन् । आज (शुक्रबार) सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग

Published On : २०८१ भाद्र २८, शुक्रबार १७:२६
‘कृषिमा आमूल परिवर्तन व्यावसायिकरण र यान्त्रिकरणबाट मात्रै सम्भव’

देउखुरी (दाङ), २८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायिकरण र यान्त्रिकरण जरुरी रहेको बताएका छन् । बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना

Published On : २०८१ भाद्र २८, शुक्रबार १७:२६
युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

बेइजिङ, २८ भदौ । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई

Published On : २०८१ भाद्र २८, शुक्रबार १७:०४
भदौ ३० गतेको संसद् बैठक चल्न नदिने माओवादी केन्द्रको निर्णय

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा बसेको बैठकमा सदनको अवरोध कायम राख्ने निर्णय भएको मुख्यच

Published On : २०८१ भाद्र २८, शुक्रबार १६:५३
कृषि क्याम्पस रामपुरमा नेविसंघका कार्यकर्ता कुटिएको घटनाको उचित छानविन र दोषीमाथि कारबाहीको माग

काठमाडौं, २८ भदौ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर ईकाइका पदाधिकारीहरुले आफूहरुमाथि सुनियोजित ढंगले भौतिक आक्रमण भएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

Published On : २०८१ भाद्र २८, शुक्रबार १६:४४
पाकिस्तानी अदालतद्वारा खान दम्पती निर्दोष रहेको जाहेरी अस्वीकार

इस्लामाबाद २८ भदौ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेश अन्तर्गत आरोपमुक्त माग गर्दै

Published On : २०८१ भाद्र २८, शुक्रबार १६:१२
सहकारी ठगी प्रकरणलाई राजनीतीकरण गरियो, अब पीडितहरुले बचत फिर्ता पाउँदैनन्ः प्रा.डा. न्यौपाने (भिडिओसहित)

काठमाडौं, २८ भदौ । राजनीतिक विश्लेषक प्रा.डा. गोपीलाल न्यौपानेले सहकारी ठगी सम्बन्धी मुद्दालाई सरकारले राजनीतीकरण गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:५९
कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार

मोरङ, २८ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:५०
आइतबार गगन र स्वर्णिमको भेट हुने

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेबीच लामो समयपछि भेटवार्ता हुने भएको छ । यी दुई नेता कुनै समय मिलनसार

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:४९