Logo
उपसभामुख रानाले राजीनामा नदिए संसदीय प्रक्रियाबाट हटाउँछौंः कांग्रेस नेता घिमिरे (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा संसदीय प्रक्रियाबाट हटाइने बताएका छन् । आज

Published On : २०८१ भाद्र २७, बिहीबार ११:१६
वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्री खड्काको दाबी

विराटनगर (मोरङ), २७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा

Published On : २०८१ भाद्र २७, बिहीबार ११:०४
रास्वपा नेताको दाबीः धनराज गुरुङले सहकारी ठगेकै हो, केही दिनमा प्रमाण सार्वजनिक गर्छौं’ (भिडिओसहित)

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।

Published On : २०८१ भाद्र २७, बिहीबार १०:३८
ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया

महोत्तरी, २७ भदौ । भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ । रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्तथैलीको

Published On : २०८१ भाद्र २७, बिहीबार १०:३२
३० दिनका लागि इटाली पुगेको जहाज ८० दिनमा फर्कियो, अर्काे फर्किने मिति अनिश्चित

काठमाडौं, भदौ २७ । गत ८ असारमा विस्तृत मर्मत (सि-चेक) का लागि इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज ८० दिनपछि आज काठमाडौं फर्किएको छ । निगमको एयरवसको ए३३०

Published On : २०८१ भाद्र २७, बिहीबार १०:३१
दमौली अस्पताललाई उपकरण सहयोग

दमौली (तनहुँ), २७ भदौ । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका

Published On : २०८१ भाद्र २७, बिहीबार १०:३०
वडा कार्यालय भवन धमाधम निर्माण हुँदै

कञ्चनपुर, २७ भदौ । शुक्लाफाँटा नगरपालिका–४ को वडा कार्यालय भवन धमाधम निर्माण भइरहेको छ । बाह्रकोठे भवन एक करोड एक लाखको लागतमा निर्माण भइरहेकोे वडाध्यक्ष कमल ठकुल्लाले बताए । हालसम्म

Published On : २०८१ भाद्र २७, बिहीबार १०:२७
शिवधाम निर्माणका लागि एक लाख प्रदान

गोदावरी (ललितपुर), २७ भदौ । गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई एक लाख ११ हजार एक सय एक प्रदान गरेको छ । उनले आफ्नो जन्मदिनमा उक्त रकम

Published On : २०८१ भाद्र २७, बिहीबार १०:२४
दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण

गोरखा, २७ भदौ । सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर व्यवस्थापन समितिका

Published On : २०८१ भाद्र २७, बिहीबार १०:२२
गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि

भद्रपुर (झापा) २७, भदौ । गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को तुलनामा

Published On : २०८१ भाद्र २७, बिहीबार १०:२०
चौसट्ठी परिवारलाई खानेपानी वितरण

तनहुँ, २७ भदौ । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट

Published On : २०८१ भाद्र २७, बिहीबार १०:१५
कैदीबन्दीको उपचारमा आर्थिक अभाव

चितवन, २७ भदौ । जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो ।

Published On : २०८१ भाद्र २७, बिहीबार १०:१२