Logo
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा हुने

काठमाडौं, भदौ २८ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ ।

Published On : २०८१ भाद्र २७, बिहीबार ०७:३८
विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

बागलुङ, भदौ २७ । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन्। गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो। स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न

Published On : २०८१ भाद्र २७, बिहीबार ०७:०९
राज्य व्यवस्थासहित तीन वटा समितिको बैठक बस्दै, यी विषयमा छलफल हुँदै

काठमाडौं, भदौ २७ । संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न

Published On : २०८१ भाद्र २७, बिहीबार ०७:०३
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं, भदौ २७ । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् । बुधबार साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन् ।

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:५७
सम्बन्ध विच्छेद गर्छु भन्दा श्रीमतीको हत्या

कास्की, भदौ २७ । सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:५३
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था

काठमाडौं, भदौ २७ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ। राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:५१
सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, बजारमा भन्दा कति हुन्छ छुट?

काठमाडौं, २७ भदौ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:४७
‘नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा’

काठमाडौं, २७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन्। नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:४१
अबको केही दिन भारी वर्षा

काठमाडौं, भदौ २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:३५
यस्तो छ आजलाई निर्धारण भएको विदेशी मुद्राको सहटी दर

काठमाडौँ, २७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:०८
दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् आज भदौ २७ गतेको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल भदौ २७ गते बिहीबार । इश्वी सन २०२४ सेप्टेम्बर १२ तारीख । भाद्र शुक्ल पक्ष नवमी तिथी मूल नक्षत्र आयुष्मान योग कौलव

Published On : २०८१ भाद्र २७, बिहीबार ०६:०३
एकीकृत समाजवादीको समर्थन उपसभामुख रानाको पक्षमा, डटेर सामना गर्ने निर्णय

काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्तारुढ दलको विपक्षमा उभिने निर्णय गरेको छ । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको

Published On : २०८१ भाद्र २६, बुधबार १९:१९