Logo
नेपालगञ्जको ऐतिहासिक संस्कृति रामलीला

राँझा (बाँके), २७ भदौ । बाँकेको नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सवको संरक्षण गर्दै एक सय ५७औँ संस्करणको तयारी सुरु भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव

Published On : २०८१ भाद्र २७, बिहीबार १०:१०
विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

पर्वत, २७ भदौ । जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ। आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो। जेष्ठ नागरिकमा सर्ने तथा

Published On : २०८१ भाद्र २७, बिहीबार १०:०८
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

जुम्ला, २७ भदौ । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध

Published On : २०८१ भाद्र २७, बिहीबार १०:००
पाँच महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर, २७ भदौ । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता रहेका छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर

Published On : २०८१ भाद्र २७, बिहीबार १०:००
प्रस्तावित चार राजदूतको सुनुवाइ आज, चित्रलेखाका बारेमा उजुरी आह्वान गर्ने तयारी

काठमाडौं, भदौ २७ । संसदीय सुनुवाइ समिति (सयुक्त) ले आज चार देशका लागि प्रस्तावित राजदूतबारे सुनुवाइ गर्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा स्पेनका लागि प्रस्तावित

Published On : २०८१ भाद्र २७, बिहीबार ०९:४६
मकवानपुरमा छ सय चार उद्योग बन्द

बागमती, भदौ २७ । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा

Published On : २०८१ भाद्र २७, बिहीबार ०९:०२
उपत्यकाबाट चोरिएका ९६ वटा मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकाभित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् ।साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको

Published On : २०८१ भाद्र २७, बिहीबार ०८:४८
बीमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो

वीरगञ्ज, भदौ २७। नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ। आव २०७९/८० सम्म कूल जनसंख्याको ४४ दशमलव ३८ प्रतिशतमा

Published On : २०८१ भाद्र २७, बिहीबार ०८:३९
एक वर्षमा एकचालिस हजार रुपियाँले बढ्यो सुनको मूल्य

काठमाडौं, भदौ २७। स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि बढ्न थालेको छ । लामो समयदेखि स्थिर रहेको सुनको मूल्य बुधबार एक्कासि बढेको हो । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार चार सय

Published On : २०८१ भाद्र २७, बिहीबार ०८:०८
नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

कास्की, भदौ २८ । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु

Published On : २०८१ भाद्र २७, बिहीबार ०७:४५
सरकारले निर्धारण गरेका करिब ४२ क्रियाकलाप र ४८ माइलस्टोन सम्पन्न

काठमाडौं, भदौ २८ । सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख

Published On : २०८१ भाद्र २७, बिहीबार ०७:४३
पढ्दै कमाउँदै विद्यार्थी

मध्यविन्दु, भदौ २८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयकक्षामा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् ।

Published On : २०८१ भाद्र २७, बिहीबार ०७:४०