Logo
प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच

Published On : २०८१ भाद्र २६, बुधबार १७:१४
काठमाडौं महानगरलाई उच्च अदालतको आदेशः घरसारको लिखत प्रमाणित गर्दा दुई सयभन्दा बढी नलिनु

काठमाडौं, २६ भदौ । उच्च अदालत पाटनले घरसारमा भएको लिखत प्रमाणित गर्दा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ३६ (४) मा भएको व्यवस्था बमोजिममात्रै दस्तुर लिन आदेश दिएको छ

Published On : २०८१ भाद्र २६, बुधबार १७:१०
जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

धनकुटा, २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको

Published On : २०८१ भाद्र २६, बुधबार १७:०९
सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउनुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुर, २६ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जनकपुरधाममा आज आयोजित भ्रष्टाचारविरुद्धको राष्ट्रिय

Published On : २०८१ भाद्र २६, बुधबार १७:०४
संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी

Published On : २०८१ भाद्र २६, बुधबार १७:००
रवि लामिछानेको उद्घोष : सहकारीबाट पैसा लिएको प्रमाणित गरिदिए घण्टी बुझाउँछु, राजनीति छाडिदिन्छु

काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सहकारीबाट पैसा लिएको प्रमाणित गरिदिए राजनीति नै छाडिदिने घोषणा गरेका छन् । पोखरामा हिजो (मंगलबार) आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा

Published On : २०८१ भाद्र २६, बुधबार १६:४५
फाँसीवाद विरूद्वको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काराकसमा सुरू

काठमाडौं, २६ भदौ । साम्राज्यवादको आर्थिक नाकावन्दीविरूद्व संघर्षरत दक्षिण अमिरेकी समाजवादी मुलुक भेनेजुयलाले फाँसीवाद र नवफाँसीवादका विरूद्व एक सयभन्दा बढी देशहरूका प्रतिनिधिहरूको सहभागितामा काराकसमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

Published On : २०८१ भाद्र २६, बुधबार १६:३८
प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् । बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले नेपालको संविधानमा कुनै पनि

Published On : २०८१ भाद्र २६, बुधबार १६:३५
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

कास्की, २६ भदौ । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको

Published On : २०८१ भाद्र २६, बुधबार १६:१७
रकम ठगी गरेको अभियोगमा कलाकार पक्राउ

काठमाडौँ, २६ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी

Published On : २०८१ भाद्र २६, बुधबार १६:१५
बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना

काठमाडौँ, २६ भदौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा

Published On : २०८१ भाद्र २६, बुधबार १६:१२
गृहसचिव दुवाडीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं, २६ भदौ । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । आज (बुधबार) गृहसचिव दुवाडीले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका हुन् । गृहसचिव दुवाडीलाई प्रहरी

Published On : २०८१ भाद्र २६, बुधबार १६:११